मनोरञ्जन

    Showing २,८६१-२,८६६ of २,८६६ items.
  • देशभर विविध कार्यक्रमगरी प्रजातन्त्र दिवस मनाइँदै

    बिर्तामोड / एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ।प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।नेपा

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • १६३ पटक पढिएको
  • हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’

    बिर्तामोड /  सिर्जना खत्री हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’सार्वजनिक भएको छ । स्वयं खत्रीको शब्द र स्वर रहेको सो गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ । गीतमा खत्री र केवलजङ्ग कुँवरको अभिनय छ ।पछिल्लो समय ‘एक्सको छम्मा’ गीत गाएर चर्चा कमाएकी उनले हाल यो गीत सार्वजनिक भएपछि स्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन् । ‘विगतको गीतबाट यस्तै गीत मात्र गाउँछे भन्ने जुन टिप्पणी आएको थियो, त्यसलाई यो गीतले चिरेको छ’– हाउडेमायाको जिकिर छ ।माया गर्ने सम्पूर्ण जोडीका लागि यो गीत समर्पित रहेको उनले बताइन् । गीत उनकै व्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    • प्रकाशित मितिः फागुन १, २०७७
    • १३९ पटक पढिएको
  • रानीकोटको रौनक

    काठमाडौं / रानीकोट । नाम नै काफी छ यसको सौन्दर्य बुझाउनलाई । यो ऐतिहासिक महत्वको थलो प्राकृतिक सुन्दरताले पनि उत्तिकै भरिपूर्ण छ ।केही समययता रानीकोटले आगन्तुकलाई मोहनी लगाएको छ । प्राकृतिक सौन्दर्यमा रमाउनेहरु रानीकोट पुग्ने गरेका छन् । त्यसमाथि सडक बिस्तारले पनि यसमा टेवा पुर्याएको छ । कोरोना र लकडाउनको कारण लामो समय घरभित्रै थुनिएका शहरियाहरु खुला हावामा सास फेर्न र मनोरम प्राकृतिक छटाहरुमा रमाउन रानीकोट पुग्ने गर्छन् । अहिले रानीकोट हाइकिङका लागि उपयुक्त गन्तव्य मानिएको छ । यसका लागि केही रुट छन् । जस्तो कि, सूर्यविनायक रानीकोट हुँदै आशापुरी । सूर्यविनायक रानीकोट हुँदै फूलचोकी । सूर्यविनाय

    • प्रकाशित मितिः फागुन १, २०७७
    • २२३ पटक पढिएको
  • प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध सडक नाटक “प्रतिगमन”

    धरान /  रंगभुमी एकेडेमी धरानले सरकारको असंवैधानिक कदम विरुद्ध सडक नाटक “प्रतिगमन” को प्रदर्शन शुरु गरेको छ।आज धरानको रेल्वे चौकबाट सडक नाटक “प्रगिमन” को शुरुवात गरिएको हो। “प्रतिगमन” सांकेतिक नाटक हो। जसमा हाल देशमा भईरहेको अवस्थाको विरुद्ध देखाईएको छ। नाटकमा न्यायलयलाई पैसाले किन्न खोजिन्छ, हातहतियार देखाएर तर्साइन्छ, विदेशी शक्तिहरुले प्रभावमा पार्न खोज्नेछन् र न्यायलयमाथि आक्रमण गरिन्छ। देशमा न्याय हराएपछि विदेशी शक्ति र हातहतियारको राज शुरु हुन्छ। तर जब जनता प्रतिगमनको विरुद्ध सडकमा निस्कन थाल्छन्। जनता जागेपछि सबै प्रतिगमनकारीहरुलाई न्यायलयको अगाडी घुँडा टेकाईन्छ र नाटकको सुखद अन्त्य

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • १९४ पटक पढिएको
  • दयामाथि निर्माताको विश्वास उस्तै, दर्जन फिल्म पाइपलाइनमा

    काठमाडौँ । चलचित्र ‘लुट’मा अभिनय गरिसकेपछि नायक दयाहाङ राइको क्रेज ह्वात्तै बढ्यो । दयालाई लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या लामो देखियो । दयाले पनि अफर आएका चलचित्रमा काम गर्दै गए । कतिपय साथीभाइका चलचित्र हुन्न भन्न नसकेर गरे भने कतिपय चलचित्र आर्थिक आर्जनका लागि पनि गरे ।तर, दयाका चलचित्रले बक्स अफिसमा सुखद व्यापार गर्न सकेनन् । ‘कबड्डी’को ब्रान्डले नै उनको क्रेजलाई टिकाइरह्यो । बक्स अफिसमा सुखद नतिजा नआएपनि दयाको क्रेज भने कमजोर भएको छैन । उनको पाइपलाइनमा देखिएको दर्जन चलचित्रले पनि यो कुराको पुष्टी गर्छ ।दयाको मुख्य भूमिका रहने गरि लकडाउन अगाडि नै ‘२ नम्बरी र के घर के डेरा’को घोष

    • प्रकाशित मितिः माघ २८, २०७७
    • १३६ पटक पढिएको
  • एलिजाले फिल्म छाडेपछि नायिका खोज्दै दीपक

    काठमाडौँ । निर्देशक दीपक श्रेष्ठले बनाएका ‘पापी मान्छे, हिम्मत’ लगायतका चलचित्र बक्स अफिसमा सुपरहिट भए । कुनै समय दीपकका चलचित्रले बक्स अफिसमा धमाका नै मच्चाएका थिए । तर, विगत केही बर्षदेखि दीपक चलचित्र निर्देशनबाट टाढा थिए । उनै, दीपक नयाँ चलचित्र ‘घिन्ताङ’को तयारीमा छन् ।यो चलचित्रका लागि दीपकले नायकमा गौरव पहारी र नायिकामा एलिजा गौतमलाई साइन गरिसकेका थिए । चलचित्रको छायांकन फागुणको पहिलो साताबाट सुरु गर्ने योजना उनको थियो ।तर, चलचित्रको छायांकन सुरु हुनु भन्दा केही दिन अगाडि मात्र नायिका एलिजा गौतमले चलचित्र छाडेकी छिन् । उनले, मंगलबार चलचित्रबाट आफू अलग भएको जानकारी निर्देशक श्रेष्ठलाई गरा

    • प्रकाशित मितिः माघ २८, २०७७
    • ९७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.