मनोरञ्जन

    Showing 2,361-2,370 of 2,522 items.
  • पुनः नयाँ कमेडी शो ल्याउँदै जीतु नेपाल

    काठमाडौं / मुन्द्रेको कमेडी क्लब बन्द भएपछि हास्य कलाकार जीतु नेपालले फेरि रियालिटि शो ल्याउने भएका छन् । केही समय अघि पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेका जीतुले नयाँ शो ल्याउन लागेका हुन् । शोको तयारी अन्तिम चरणमा पुगेको जितुले बताएका छन् । उनले भने, ‘‘प्रसारका लागि केही टेलिभिजनसँग कुराकानी भइरहेको छ । अब छिट्टै मेरो नयाँ कमेडी रियालिटी शो आउँदैछ ।’ यो पटक शोमा सहकार्यका लागि कलाकार तथा निर्देशक दिनेश डिसीसँग पनि कुरा भइरहेको उनले सुनाए ।नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले धोका दिएक

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 101 पटक पढिएको
  • ‘आधा अधुरो’ बोलको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौँ / गायक साजन तामाङको गीत ‘आधा अधुरो’ को म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । प्रेमील शैलीको गीतमा  डिपी खनाल शब्द, सुरज कालाखेतीको संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा युवा युवतीको प्रेम र आकर्षण प्रस्तुत गरिएको गरिएको छ । भिडियोमा गायक तामाङ र बिना राउतको अभिनय देख्न सकिन्छ । गोदावरीका आकर्षक लोकेसनमा छायांकन गरिएको भिडियोमा राजिव क्षेत्रीको छायांकन, नवीन निरौलाको सम्पादन रहेको भिडियोमा सुबोल थापाको कोरियाग्राफी र निर्देशन रहेको छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 134 पटक पढिएको
  • नम्रता मिस वर्ल्डको अन्तिम ३० मा

    काठमाडौं / नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्डमा सहभागी बनेकी नम्रता श्रेष्ठ प्रतियोगिताको अन्तिम ३० मा प्रवेश गरेकी छन् । उनी हेड–टु–हेड च्यालेन्जमा इन्डोनेसियाका प्रतियोगीलाई हराउँदै ३० भित्र आफ्नो नाम सुरक्षित गर्न सफल भएकी हुन् ।अन्तिम ३० मा नेपाल सहित पाराग्वे, क्यामरुन र फिलिपिन्सलगायतका प्रतियोगी प्रवेश गरेका छन् । अमेरिकी राज्य पुएर्तो रिकोमा भैरहेको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा डिसेम्बर १६ मा आयोजना हुँदैछ ।

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 106 पटक पढिएको
  • विवाह बन्धनमा बाँधिदै भारतीय अभिनेत्री कट्रिना र बिक्की

    काठमाडौं / भारतीय अभिनेत्री कट्रिना कैफ आज विवाह बन्धनमा बाँधिदै छिन् । उनी बलिउड अभिनेता बिक्की कौशलसँग लगनगाँठो कस्न लागेकी हुन् । माधोपुरस्थित सिक्स सेन्स फोर्ट बारबडमा उनीहरूको विवाह रोयल शैलीमा हुन लागेको हो ।त्यहाँको समयअनुसार आज दिउँसो ३ः३० देखि ३ः ४५ को समयमा उनीहरूको विवाह हुनेछ। क्याट्रिनाले विवाहमा सब्यसाचीको डिजाइनर लेहेंगा लगाउनेछिन् ।मिडिया रिपोर्टअनुसार कट्रिनाले आफ्नो विवाहको ७५ प्रतिशत खर्च आफै ब्यहोर्ने जनाइएको छ । उनले यात्रा सुरक्षा, पाहुना सम्बन्धि  खर्च हेर्नेछिन् । अर्कोतर्फ बिक्कीले बाँकी २५ प्रतिशत खर्च व्यहोर्ने छन् ।यद्यपि कट्रिना र बिक्कीले आफ्नो विवाहसँग सम्बन

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 96 पटक पढिएको
  • ‘सप्तरंग –३’ यात्रा : राजेश हमालसहित दजनौ कलाकार भोलि काँकरभिट्टामा

    झापा  / मंसिर २४ गतेदेखि झापाको काँकरभिट्टाबाट सप्तरंग –३ यात्रा सुरु हुने भएको छ । काँकरभिट्टाबाट शुरु हुने  ‘सप्तरंग –३’ यात्रामा राष्ट्रिय स्तरका कलाकार अभिनेता राजेश हमाल, चर्चित गायक प्रमोद खरेल, हाँस्य कलाकार सन्दिप क्षेत्रीसँगै दर्जनौँ कलाकारहरू सहभागि हुनेछन् । गृष्मा ब्रोर्डकास्टिङको आयोजनामा हुने  ‘सप्तरंग –३’ ले सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत सचेतना फैलाउने छ ।पहिलो र दोस्रो संस्करण सम्पन्न भइ सकेको कार्यक्रम तेस्रो पटक काँकरभिट्टामा हुन लागेको हो । मंसिर २४ गतेदेखि काँकडभिट्टाबाट शुरु हुने ‘सप्तर

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 125 पटक पढिएको
  • nterview with Miss Teen Champ -2021 Sarika Prasain

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 98 पटक पढिएको
  • नेपाली नायक श्रीदेव भट्टराई दुबइमा सम्मानित

    झापा / दुई दशक देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय नायक तथा कलाकार श्रीदेव भट्टराई दुबइमा सम्मानित भएका छन् । युएईमा समपन्न ग्लोबल इन्टरनेश्नल अर्वाडको दोस्रो संस्करण समारोहमा यूएईका रोयर फेमिलीका सेक्रेटरी साही खालिफा मुस्सावे तथा अथितिबाट भट्टराईले सम्मान पाएका हुन् । इनास ग्लोबलको युएई शाखाको सहकार्यमा वल्र्ड वाइड मिडिया नेटवर्कले आयोजना गरेको उक्त कार्यक्रममा श्रीदेव सहित मनोरञ्जन क्षेत्रमा दुवइमा सक्रिय मोडल आशिष पुरुषलाई पनि सम्मान गरिएको थियो । कलाकारिता क्षेत्रमा दुई दशक देखि सक्रिय रहँदै देश र समाजमा पुर्याएको योगदान स्वरुप भट्टराईलाई विशेष नायकको सम्मान दिएको हो ।&nbs

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 101 पटक पढिएको
  • निखिलले गरे १३ वर्षपछि कोपिलासँग सम्बन्ध बिच्छेद

    काठमाडौँ / नेपाली चलचित्र जगतका चर्चित अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिला मैनालीसँग सम्बन्ध बिच्छेद गरेका छन् । दोस्रो विवाह गरेको १३ वर्षपछि निखिलले कोपिलासँग कानुनी रुपमा सम्बन्ध बिच्छेद गरेका हुन । निखिल र कोपिलाको सन् २००० मा विवाह भएको थियो । उनीहरूको विवाह भएको नौ वर्ष पछि सन् २००९ मा निखिलले अभिनेत्री सञ्चीता लुँइटेलसँग दोस्रो विवाह गरेका थिए  । दोस्रो विवाहपश्चात् कोपिलासँग अलग बस्दै आएका निखिलले गत भदौ १ गते भक्तपुर जिल्ला अदालतबाट सम्बन्ध बिच्छेद गरेका हुन। निखिल र कोपिलाका एक छोरा रहेका छन् । 

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 175 पटक पढिएको
  • रचना रिमालको ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ सार्वजनिक (भिडियाे सहित)

    झापा / नेपाली सांगीतिक बजारमा भर्खरै ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ बोलको गीत रिलिज भएको छ । अमेरिकामा फिल्म मेकिङ, पढेका निर्देशक तथा गीतकार धनेन्द्र रसाइलीको शब्द रचनामा तयार भएको उक्त गीत रचना रिमाल युट्युब च्यानलबाट रिलिज भएको हो । रचना रिमाल, बाबुल गिरी, प्रवीन बाडेल र रबी ओड जस्ता गायक गायिकाको स्वर रहेको उक्त भिडियो ड्रिम स्टुडियोमा छायाङ्कन गरिएको छ । मिलन बराइलीको निर्माण तथा संगीत सागरको निर्देशन रहेको भिडियोमा सोही गीतका गायक –गायिकाहरूको प्रस्तुती रहेको छ । भिडियोमा विश्वास भण्डारीको छायाङ्कन रहेको छ । पदम सुवेदीले सम्पादन गरेको उक्त गीतमा बाबु गिरीको संगीत

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 174 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा