मनोरञ्जन

    Showing 2,271-2,280 of 2,829 items.
  • हन्टरमा अरुण अनुबन्धित

    काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर फिल्म ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले  सोमबार नायकबाहेक काष्ट एन्ट क्रु गोप्य राख्दै नाम मात्रै घोषणा गरेको हो ।फिल्ममा जीवन सिंहको डेब्यू निर्देशन रहनेछ । फिल्म को मुख्य नायकमा अरुण क्षेत्री अनुबन्धित भएका छन् । उनले ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’लगायत फिल्ममा काम गरिसकेका छन् ।क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मले सुदूरपश्चिमको कथा भन्ने निर्माणपक्षले जनाएको छ ।फिल्म एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताए । ‘चलचित्र हन्टर रियल पात्रको कथाबाट इन्स्पायर हो । तर हामी सिनेम्याटिक लिवर्टी लि

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 396 पटक पढिएको
  • झापाका सन्तोषलाई रियलमी मिष्टर नेपाल २०२४ को उपाधि

    काठमाडौंँ । रियलमी ‘मिष्टर नेपाल २०२४’ सन्तोष लोक्सम घोषित भएका छन् । शनिबार राति सोल्टीमोड स्थित होटल सोल्टीमा भव्य स्टेज सेटअप सहित आयोजित  ‘रियलमी मिष्टर नेपाल २०२४’को अन्तिमस्पर्धामा झापा सन्तोष लोक्समले शीर्ष उपाधिको ट्रफी उचाल्न सफल भएका हुन् । विजेता बनेसँंगै उनी आधिकारिक रुपमा ‘मिष्टर नेपाल वल्र्ड २०२४’ चयन भएका छन् । उनले आगामी नोभेम्बर महिनामा भियतनामा संचालन हुने ‘मिष्टर वल्र्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । कार्यक्रममा सन्तोषलाई एन्ट फाउन्डेसनले सोसल एम्बेसडरका रुपमा पनि पुरस्कृत गरेको छ । विजेता बनेसँगै सन्तोषले ५ लाख बराबरको विभिन्न पुरस्कार हात पारेका छन् ।&nb

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 558 पटक पढिएको
  • सानो संसारको प्रदर्शन मिति हेरफेर

    काठमाडौं । निर्माता अर्जुन कुमारको लगानीमा निर्माण भएको फिल्म ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर गरिएको छ । यसअघि असोज १७ गते घटस्थापनामा रिलिज हुने तयारीमा रहेको फिल्म अब एक हप्ता अगाडी असोज ११ गते प्रदर्शनमा आउने भएको छ ।निर्माता अर्जुन कुमारले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हाम्रो सिनेमा ‘सानो संसार’ अब एक हप्ता अगाडी असोज ११ गते अर्थात् सेप्टेम्बर २७ बाट रिलिज हुने जानकारी गराउँदछु । अगामी दिनमा यहाँहरु सवैको सहयोगको अपेक्षा गर्दछौं ।’पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेक

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 429 पटक पढिएको
  • मिस्टर एण्ड मिस लिटिल कोशीको इटहरी अडिसन

    काठमाडौं । सातौ संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को इटहरी अडिसन शनिबार साँझ सम्पन्न भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिताका लागि इटहरीमा भएको अडिसनमा ५ वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुको सहभागिता रहेको थियो ।अर्को अडिसन आउँदो भदौ १५ गते सुनसरीको धरान, भदौ २२ गते विराटनगर र भदौ २९ गते झापामा अडिसन हुने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए ।अडिसनको निर्णायकमा जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज राय, विपी कोइराला विज्ञान प्रतिष्ठानका डा. श्रवण मण्डल, ‘मिस कोशी २०२४’ की विजेता कृति बस्नेत र थिएटर आर्टिस्ट सुगम दुलाल थ

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 964 पटक पढिएको
  • किड क्वीन प्रतियोगीले बाले लाखबत्ती

    काठमाडौं । यस वर्षको किड क्वीन प्रतियोगिता लाख बत्ती बालेर पूजाआजा गरी विश्व शान्ती र सुख समृद्धिको कामना गर्दै आरम्भ भएको छ। नेप्लीज फेशन होमको आयोजनामा हरेक वर्ष हुँदै आएको किड क्वीन प्रतियोगिताको १९औं संस्करणमा सामेल प्रतियोगीहरुबाट बंगलामुखी मन्दिरमा लाख बत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र समृद्धिको कामना गर्दै यो प्रतियोगिता आरम्भ गरिएको हो । प्रतियोगीमा ४० जना प्रतियोगी सामेल छन्। कार्यक्रम मिस नेवाः कृषा महर्जन र सकिना महर्जन, प्रतियोगीहरुका अभिभावक तथा शिक्षक शिक्षिकाको सहभागिता एवं बगलामुखी सहकारीको सहयोगमा सम्पन्न भएको हो। सहभागीहरुलाई संस्कार सिकाउन र मानिसको जीवनमा धर्मको म

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 393 पटक पढिएको
  • खुस्माको रुकुम मैकोट

    काठमाडौं । संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो ।एसडी योगीको संगीत तथा सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा संगीतकार योगी र शान्तिश्री परियारको स्वर छ । गीतमा फिल्मका मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरीसँगै अन्य कलाकारहरु फिचर्ड छन् । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतको भिडियोमा सुरेन्द्र राईको कोरियोग्राफी छ ।एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गर

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 357 पटक पढिएको
  • विष्णु माझीको ‘आइनँ आमा यो तीजमा’ ले बनायो नयाँ रेकर्ड

    काठमाडौं–नेपाली महिलाहरूको महान् पर्व तीज नजिकिँदै गर्दा चर्चामा रहने गायिका विष्णु माझीले यस वर्ष आफ्नो नयाँ तीज गीत शनिबार ल्याइन् । माझीको गीत नआएसम्म तीज नलागेको भन्नेहरू पनि छन् ।गायिका माझीको नयाँ गीत ‘आइनँ आमा यो तीजमा’ ले युट्युबमा एक दिनमा सबैभन्दा धेरै हेरिएका नेपाली गीतको रेकर्ड बनाएको छ । ‘आइनँ आमा यो तीजमा’ लाई २४ घण्टामा १४ लाख ५२ हजारभन्दा बढीपटक हेरिएको छ, जुन अहिलेसम्मको सर्वाधिक हो ।गीत युट्युबमा मात्रै नभएर टिकटक र रिल्समा पनि भाइरल छ । १७ मिनेट लामो गीतमा शब्द, संगीत र निर्देशन विष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारीको छ । यो समाचार तयार पार्दासम्म गीतले १६ लाख भन्दा धेरै भ

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 524 पटक पढिएको
  • उपत्यकाबाहिर वर एण्ड बधुको प्रचार

    काठमाडौं । यही भदौ १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को टिमले पूर्वका विभिन्न जिल्लामा पुगेर फिल्मको प्रचार गरेको छ ।फिल्मका निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्य मोफसल टुरका क्रममा पूर्वका विर्तामोड, धरान, इटहरी र विराटनगर पुगे ।मोफसल टुरका क्रममा उत्साहित देखिएको फिल्मको टिमले दर्शकको उत्साहजनक साथ पाउने विश्वास गरेको छ । फिल्मका निर्देशक मिलन चाम्सले ‘वर एण्ड वधु’ फिल्म जस्तो फिल्म बनेको भन्दै दर्शकले उच्च क्यानभास उत्कृष्ट फिल्म हेर्न पाउने जानकारी दिए । यो फिल्मको छायांकन नेपालसँगै रोमानिया, फ्रान्स, स्पेन

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 596 पटक पढिएको
  • किनो फेस्टिभलको फाइनलमा द स्कुलवाल

    काठमाडौं । नेपालको सर्टफिल्म ‘द स्कुलवाल’ रसियाको चलचित्र महोत्सवको फाईनलमा पुगेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३ हजार ४ सय ९१ फिल्महरुमध्येबाट ‘द स्कुलवाल’फाईनलसम्म पुगेको हो । रसियाको रिबिन्स्क सिटीमा सेप्टेम्बर १२ देखि १६ सम्म हुने महोत्सवमा ‘द स्कुलवाल’ प्रर्दशनसमेत हुँदैछ । फाईनल चरणमा नेपालको तर्फबाट द स्कूलवाल सँगै अमेरिका, इन्डोनेसिया, भारत, ब्राजिल पनि सहभागी रहेको छ । उक्त फिल्म महोत्सवलाई रुसी अर्थोडक्स चर्चको यारोस्लाभ मेट्रोपोलियाको रिबिन्स्क डायोसेजको आयोजना तथा राष्ट्रिय प्रतिलिपि अधिकार समर्थन कोष र रा

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 472 पटक पढिएको
  • टिजरमा बेहुली फ्रम मेघौली

    काठमाडौं । निर्देशक तथा नायक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक भएको छ । फिल्म हलमा गत हप्ता नै रिलिज भएको फिल्मको टिजर युट्युबमा आज शनिबार सार्वजनिक गरिएको हो ।टिजरले नेपाली समाजमा पछिल्लो समय चलनचल्तीमा रहेको विवाह संस्कृतिलाई कथामा उनेको छ । फिल्ममा नायक निश्चल बस्नेतलाई अष्ट्रेलिया रिटर्न युवाको रुपमा प्रस्तुत गरिएको छ । यता नायिका स्वस्तिमा खड्कालाई विवाहको लागि दुलाह खोजीरहेकी ३० वर्षिय युवतीको रुपमा टिजरमा देख्न सकिन्छ ।फिल्ममा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 493 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.