मनोरञ्जन

    Showing 2,021-2,030 of 2,829 items.
  • ‘जुनाः एक व्यथा प्राकृतिक फिल्म’

    काठमाडौं । झण्डै ३० वर्ष अघि ‘हिरो’ अथवा ‘कलाकार’ बन्छु भनेर केही समय नाटकमा अभिनय गरेका दीपकप्रसाद घिमिरे अब फिल्मवृत्त र दर्शकमाझ निर्माताका रुपमा आउँदैछन् । यही माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’मार्फत उनी निर्माताका रुपमा आउन लागेका हुन् ।कलाकारिताको मोहलाई छोडेर सरकारी काममा व्यस्त रहँदा कुनै एकदिन निर्देशक जीवन सेञ्चुरी ‘जुनाः एक व्यथा’को स्क्रिप्ट लिएर सातदोबाटोस्थित घिमिरेको कार्यालय पुगेका रहेछन् । आफूले चिनेका एक भाईमार्फत जीवन उनको सम्पर्कमा पुगेका थिए ।‘त्यो भाईले एउटा राम्रो स्क्रिप्ट छ, फिल्म बनाउनुपर्यो दाई भनेर आउनुभयो । मैले सुरुमा वास्ता गरिन्, तर दुई तीन पटक नै

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 251 पटक पढिएको
  • सारिकाको झुम्के फुली

    काठमाडौँ। सारिका घिमिरेको शब्द, संगीत र स्वरमा नयाँ गीत भिडियोसहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘झुम्के फुली’ बोलको गीतमा संगीत संयोजन मनोज परियारले गरेका छन्। सारिकाले यस अघि पनि थुप्रै गीतमा आफ्नो स्वर दिई सकेकी छिन्। सार्वजनिक डान्सिङ्ग नम्बरमा सारिका घिमिरे र अलिशा शर्मा फिचर्ड छन्।केशवराज भट्टले निर्देशन गरेको भिडियोमा प्रकाश खड्काको छायांकन,मिलन बिस्वकर्माको सम्पादन रहेको छ। ओएसआर डिजिटलको अफिसियल यु ट्युव च्यानल बाट सार्वजनिक भिडियो र अडियोले दर्शकको मन छुनेमा निर्माण टिम बिस्वस्त रहेको छ।

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 289 पटक पढिएको
  • ‘फिल्म सारंगमा अभिनय गरेपछि श्रीमानसँग ठूलो स्वर गर्नै छाडें’

    ऋचा शर्मा वौद्धिक र अध्ययनशिल नायिकाको सूचीमा पर्छिन् । सिर्जनात्मक र सामाजिक क्षेत्रमा उनको विशेष रुचि छ । पछिल्लो समय उनका आधा दर्शन फिल्म लाइनमा छन् । उनको मूख्य भूमिका रहेको फिल्म सारंग यही माघ २५ गतेबाट हलमा आउँदैछ । नेपाली सिने उद्योग, सामाजिक एवं राजनीतिक मुद्दा र आउन लागेको फिल्मका विषयमा नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?फिल्म ‘सारंग’को प्रमोशन गरिरहेका छौ । सारंग सिनेमा यही माघ २५ गते रिलिज हुदैँछ । अभिभावक र बच्चाहरुले हेर्नैपर्ने सिनेमा बनेको छ । मन छुने सिनेमा बनाएका छौं । सिनेमा घरसम्म गइदिनुहोला भनेर प्रमोशन गरिरहेको छु । कलाकारिता क्षेत

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 389 पटक पढिएको
  • जुबिन नौटियालको लाईभ कन्सर्ट हुने

    काठमाडौं । एन अटिजम केयर फाउण्डेशनले भारतीय गायक जुबिन नौटियालको लाईभ कन्सर्ट आयोजना गर्ने भएको छ। कन्सर्ट आगामी फागुन १७ गते राजधानीको बौद्धस्थित हायात रिजेन्सी ग्राउन्डमा हुनेछ। कन्सर्टमा नेपालका लोकप्रिय गायक कुमा सागर र जोन चम्लिङ राईको समेत दमदार प्रस्तुति रहनेछ। काठमाडौंमा पहिलो अटिजम विद्यालय स्थापनाका लागि आर्थिक स्रोत संकलन गर्ने उद्येश्यले कन्सर्ट आयोजना गर्न लागिएको एन अटिजम केयर फाउण्डेसनका प्रबन्ध निर्देशक नेत्रबहादुर शाक्यले बताए ।फाउण्डेशनले अटिजम प्रभावित बालबालिकाका हकहितमा काम गर्दै आएको छ। संस्थाकी अध्यक्ष रमिला श्रेष्ठका अनुसार, संगीतप्रेमीहरूलाई मनोरञ्जन प्रदान गर्दै

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 360 पटक पढिएको
  • रियालिटी शो कमेडी किड्सको घोषणा

    काठमाडौँ। पछिल्लो समय नेपालमा रियालिटी शोहरुको संख्या बढ्न थालेको छ। रियालिटी शो प्रति दर्शकको चासो पनि बढ्न थालेको छ। वसन्त पञ्चमीको अवसरमा रघुजी फिल्म्सले नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को औपचारिक घोषणा गरेको छ। राजधानीमा सोमबार शोको घोषणा गरिएको हो । घोषणा कार्यक्रममा रियालिटी शोको लोगो सार्वजनिक गरिएको छ ।बालबालिकाहरुलाई लक्षित गरि निर्माण गरिने शोमा चार देखि १४ वर्ष सम्म उमेर समुहकाले भाग लिन पाउने रघुजी फिल्म्सका सञ्चालक रघुनाथ सापकोटाले बताए। फागुनको पहिलो साताबाट डिजिटल अडिसन खुल्ला गरिने पनि उनले बताए। सन्तोष खनालले निर्देशन गर्ने शोको जुरी टिम र अन्य टिम फाइनल हुन बाँकी रहेको छ।डिजिट

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 300 पटक पढिएको
  • सेफ सापकोटाद्वारा निर्मित इटालीको स्वाद वृत्तचित्र प्रदर्शन

    लिस्बन (पोर्चुगल) । नेपाली सेफ टङ्क सापकोटाले निर्माण गर्नुभएको इटालियन खानासम्बन्धी वृत्तचित्र ‘इटालीको स्वाद’ सार्वजनिक गरिएको छ । उक्त वृत्तचित्र पोर्चुगलको राष्ट्रिय टेलिभिजन टिभीआईमार्फत सार्वजनिक एवं प्रसारण गरिएको जनाइएको छ ।वृत्तचित्रमा इटालियन खानाको परम्परा, खानपानको शैली, खानाको स्वाद, व्यञ्जन र परिकारलाई समेटिएको छ । पोर्चुगिज फिल्म निर्देशक टियागो पीडे कार्भाल्होले निर्देशन गरेको उक्त वृत्तचित्र इटालीका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ । पोर्चुगिज र इटालियन भाषाको सम्मिश्रणमा निर्माण गरिएको वृत्तचित्रमा सापकोटा स्वयं प्रमुख पात्र र प्रस्तोताका रूपमा प्रस्तुत भएका छन् ।वृत्तचित्रम

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 453 पटक पढिएको
  • जुनाः एक व्यथाको साली ज्यू सार्वजनिक

    काठमाडौं । यही माघ २५ गतेबाट रिलिज हुने बहुप्रतिक्षारत फिल्म ‘जुनाःएक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक भएको छ । गीतमा पूर्णकला बिसीको स्वर, भीमबहादुर पौडेलको शब्द र बीबी अनुरागीको संगीत छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा बिनु कार्की, अस्मिता बस्नेत र नेहा गौतमले नाँचेका छन् । विशेष विवाहमा महिलाहरुले नाँच्ने रत्यौलीलाई प्रस्तुत गरिएको गीतमा एक केटीलाई केटाको गेटअपमा प्रस्तुत गरिएको छ । हाँसो ठट्टा शैलीमा प्रस्तुत गरिएको गीत कुनै घरको आँगनमा खिचिएको छ । गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्मले बाल विवाह, अनमेल विवाह, महिला हिंसालगा

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 429 पटक पढिएको
  • दुःखी आत्मा ट्रेलरमा प्रेम र नोकझोक

    काठमाडौं । टिजर, गीतसंगीत र ब्रेकअप कविताका कारण दर्शकको ध्यान तान्न सफल फिल्म ‘दुःखी आत्मा’को ट्रेलर निर्माणपक्षले सार्वजनिक गरेको छ । फिल्म रिलिजको १० दिन अगाडि मात्र ट्रेलर सार्वजनिक गरिएको हो ।ट्रेलरमा समावेश गरिएको एक कवितामा भनिएको छ–‘नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन । बगरले नदिलाई जवाफ दिइन्–‘युगौदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु ।’यो कविताले पनि फिल्मले कस्तो भन्न खोजेको हो वुझ्न सकिन्छ ।दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।रामजी ला

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 375 पटक पढिएको
  • १२ बर्षको अध्ययनपछि बनेको हो सारंग

    काठमाडौं ।  नृत्य निर्देशकको रुपमा चिनिएका प्रशान्त तामाङको निर्देशनमा बनेको फिल्म ‘सारंग’ यही माघ २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।  बालमनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबिचको खाडलको विषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ माघ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म निर्देशक तामाङले बताए  । उनले भने, ‘फिल्म ‘सारंग’माघ २५ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्म बालमनोविज्ञानमा आधारित रहेर बनेको चलचित्र हो । यो फिल्ममा गाउँको भन्दा पनि सहरको रहनसहनलाई लिएर आएका छौं । विशेषगरी काठमाडौं सहरलाई नै फोकस गरेका छौं । जसमा अहिलेको समसामयिक घटनाहरुमा आधारित रहेर  फिल्म बनाएका छौं ।’यसैग

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 432 पटक पढिएको
  • सन्दिपले ल्याए कवितासङ्ग्रह अपरावर्ती

    काठमाडौं । वसन्त पञ्चमी तथा सरस्वती पुजाको अवसर पारेर लेखक तथा कवि सन्दिप बोहोरा क्षेत्रीले पहिलो कवितासङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक गरेका छन् । देव डी प्रोडक्सनले बजारमा ल्याएको कवितासङ्ग्रहमा कुल ८७ कविता सङ्ग्रहित छन् । कवि तथा लेखक क्षेत्रीले समाजमा देखेको र आफ्नो भोगाईलाई अक्षरमार्फत कवितामा उतारेको बताए ।उनले भने,‘कवितामार्फत आफूसँगै अरुको अस्तित्व स्वीकार्नु पर्छ भन्ने मान्यतालाई व्यक्त गरेको छु । यहाँ आफैँमा हराईरहेकालाई अरुको विषयलाई जानकारी गराउने शब्दलाई कवितामा प्रयोग गरेको छु । यसमा किसान, समाजसबैको पक्षलाई समेटिएको छ ।’उनले सन् २०१५ देखि नै कविता लेख्ने गरेता पनि पछिल्ला केहि वर्

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 266 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.