मनोरञ्जन

    Showing 1,961-1,970 of 2,730 items.
  • प्रिमियरमा एक्टरःटेक वनको प्रशंसा

    काठमाडौं । फिल्म ‘एक्टरः टेक वन’को ग्रान्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ । प्रिमियर शोमा करिब सात सय जनाको उपस्थिति रहेको थियो ।फिल्मका अभिनेताद्वय प्रदिप खड्का र राजबल्लभ कोइराला साथै अभिनेत्रीद्वय अन्ना शर्मा र दिव्या रायमाझीको प्रिमियर प्रवेशले सबैको ध्यान खिचेको थियो । सहिद दिवसको विशेष अवसर पारेर माघ १६ गते, बुधवार सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको प्रिमियरको लागि अभिनेता कोइराला अमेरिकादेखि दुई दिनअघि मात्र नेपाल आएका थिए ।फिल्म हेरेपछि उपस्थितले यसको विषयवस्तु, प्रस्तुतिमा नयाँपन तथा कलाकारहरूको उत्कृष्ट अभिनयको खुलेर प्रशंसा गरेका छ

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 317 पटक पढिएको
  • वैशाख २६ मा जार

    काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को अफिसियल रिलिज घोषणा गरिएको छ । निर्माण ब्यानर फेरी टेल पिक्चर्सले पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी बैशाख २६ (मे ९) मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो ।यो फिल्म प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार खरिद गरेको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमा अनुबन्ध भएको छ । यसै साता वितरण कम्पनीहरूसँग सम्झौतापछि निर्माण टिमले आधिकारिक प्रदर्शन मिति तय गरेको हो ।पोस्टरमा प्रमुख तीन पात्रलाई क्यारेक्टर लूक्समा देखाइएको छ । फिल्मको शीर्ष भूमिकामा अभिने

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 335 पटक पढिएको
  • डकुड्रामा मौनको फस्टलुक

    काठमाडौं । अनुसन्धानमा आधारित डकुड्रामा ‘मौन’ को फस्टलुक सार्वजनिक गरिएको छ। सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई विभिन्न फेस्टिवल, च्यारिटी शो तथा विशेष प्रदर्शनमार्फत दर्शकमाझ पुर्‍याउने तयारी गरिएको छ।गत शनिबार सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य पात्र प्रार्थना पाठकलाई प्रस्तुत गरिएको छ। फिल्ममा सरोज खनाल र हिउँवाला गौतमलगायतको पनि अभिनय छ । निर्माण पक्षले अन्य कलाकारहरुको पोस्टर विस्तारै सार्वजनिक गर्ने जनाएको छ । फिल्मका निर्देशक तथा निर्माता रामजी ज्ञवाली हुन् ।फिल्मको कथा निर्देशक रामशरण पाठकले लेखेका हुन्। सिनेमाटोग्राफी संकल्प भुजेल, सहायक निर्देशन वसन्त अधिकारी तथा प

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 384 पटक पढिएको
  • जुनाः एक व्यथा ट्रेलर सार्वजनिक

    काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्मको ट्रेलर राजधानीमा सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा जीवन सेञ्चुरीको निर्देशन छ ।ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा बालिका भूमिकामा देखिएकी अस्मिता ढकालको विवाहदेखि गर्भवती अवस्थासम्मको पीडालाई देखाइएको छ । केटी माग्न गएको दृश्यदेखि सुरु ट्रेलरमा विवाह पछि बालिकालाई पति, सासुले दिएको दुःख र पीडालाई देखाइएको छ । गाउँका खलपात्रले उन

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 337 पटक पढिएको
  • लभस्टोरी फिल्म बनाउँदै मिलन

    काठमाडौँ। फिल्म ‘वीर विक्रम’, ‘लिली बिली’, ‘ब्लाइण्ड रक्स’, ‘गोर्खा वारियर’ जस्ता फरक–फरक जनराको फिल्म निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरेका निर्देशक मिलन चाम्सको निर्देशनमा नयाँ फिल्म बन्ने भएको छ। गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने फिल्म लभस्टोरी जनरामा बन्नेछ। राजीव थापाको लेखनमा बन्न लागेको फिल्मको अर्को साता टाइटल रिभिल गरिने निर्माण टिमले बताएको छ। फिल्मको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुनेछ। फिल्मको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। चाम्सद्वारा निर्देशित ‘अञ्जिला’ आगामी फागुन २९ गतेबा

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 292 पटक पढिएको
  • प्रियंका भन्छिन्–बाटो काट्नु बिरालोको अधिकार हो

    काठमाडौं । कहीँ कतै हिँडिरहँदा बिरालोले बाटो काट्यो भने त्यसलाई नराम्रो मान्ने नेपाली समाजको पुरानै परम्परा हो । कतिले यसलाई रुढीवादी मान्छन् त कतिले सत्यवादी । नेपाली फिल्मकी नायिका प्रियंका कार्की बिरालोले बाटो काट्नुलाई आफूले सामान्य रुपले लिने बताउँछिन् । ‘बिरालोले बाटो काट्दा नराम्रो हुन्छ भन्नु अन्धविश्वास हो । बाटो काट्नु बिरालोको अधिकार हो’, प्रियंका भन्छिन् । प्रियंका यही माघ २५ गते फिल्म ‘ममी’ लिएर दर्शकमाझ आउँदैछिन् । हरर फ्यामिली ड्रामा ‘ममी’ले परिवारको प्रिय कुकुरको दुखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवारमा निम्तिने काला विपत्तिको

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 294 पटक पढिएको
  • आजदेखि चुलाचुली पाठशाला नाट्य महोत्सव

    फिक्कल (इलाम) । इलामको चुलाचलीमा आजदेखि तेस्रो संस्करणको ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ आयोजना हुँदैछ । आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर चुलाचुली रङ्गमञ्चले दुई दिने नाट्य महोत्सव संयोजन गरेको हो ।चुलाचुली गाउँपालिका–३ स्थित पर्यटकीय क्षेत्र शिवओरकमा खुला क्षेत्रमा हुने नाट्य महोत्सवमा विभिन्न आठ नाटक मञ्चन हुने, दुई खुला प्रस्तुति र दुई रङ्गमञ्च अन्तरसंवाद हुने आयोजक चुलाचुली रङ्गमञ्चका अध्यक्ष चेतन आङथुपोले जानकारी दिए । चुलाचुली गाउँपालिकाको सामुदायिक र संस्थागत गरी चार विद्यालय, जिल्ला बाहिरका दुई वटा विद्यालय र एक नाट्य संस्थाका साथै आयोजक रङ्गमञ्चका एक नाटक मञ्चन हुनेछन् । नाट

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 277 पटक पढिएको
  • नयाँ पोस्टरमा सारंग

    काठमाडौँ। माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सारंग’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक टिजर, पोस्टर र ट्रेलरको चर्चा राम्रो भईरहेको छ। सार्वजनिक नयाँ पोस्टरमा फिल्मका चार प्रमुख पात्र ऋचा शर्मा, उत्पल झा र बालकलाकार द्वय सम्राट र आदित्यलाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ।निर्देशक प्रशान्त तामाङको लेखन,निर्माण अनि निर्देशनमा बनेको फिल्म बाल मनोबिज्ञान, बालअधिकार, धनी–गरिब परिवारबीचको खाड्लको यथार्थ कथा प्रस्तुत गरिएको बताइएको छ। एक परिवारमा सम्बन्ध बिच्छेदले निम्त्याउने कथा बोल्छ ।  फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिष

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 277 पटक पढिएको
  • कविता :" जलिरहेछ '

     आगोमा जलेर आउँछ, शुद्ध बनौं। यो धेरै सुन्दर कथा हो, खरानीमा परिणत हुन्छ । देशमा आँखा, हामी उसलाई बाहिर निकाल्नेछौं। आउदैन  शहिद जस्तो, हामी अपवित्र बनौं। हामी यहाँ जन्मेका छौं, यहाँ मर्न सम्भव छ। देशको लागि स्वीकृत, फेरि धुलोमा जाऔं । हरेक पलको गतिमा, नवीकरण लुकेको छ। कसैलाई सजिलो छैन, माटोको भाँडा चक हुन गइरहेको छ। मृत्युले होइन जीवनले, सबैको मन काँपिरहेको छ । शत्रुहरूमा राम्रो लाग्छ, यसरी नै जलिरहेको छ।

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 284 पटक पढिएको
  • सत्य

    मनोकांक्षाले गर्दा मानिस सत्यलाई असत्य ठान्छ, पथभ्रष्टतालाई सत्मार्ग ठान्छ, रोगलाई निरोग भन्छ, निरर्थलाई अर्थपूर्ण मान्छ।नभनिनेखाले कुरापनि, डंकाको चोटले भनिन्छ।तर, वास्तविकता कहिल्यै परिवर्तन हुँदैन। यथार्थ पक्कै एकदिन, उज्यालो जस्तै छर्लङ्ग हुन्छ।

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 239 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.