मनोरञ्जन

    Showing 1,901-1,910 of 2,829 items.
  • शिखर सन्तोषको गीतमा मोनालिसाको नृत्य

    काठमाडौं । संगीतकार शिखर सन्तोष अहिले अचानक चर्चामा आएका छन् । थुप्रै कर्णप्रिय गीतका यी सर्जकलाई यतिबेला नेपालभन्दा पनि भारतबाट थप चर्चा प्राप्त भएको छ । उनकै स्वरमा बनेको एउटा हिन्दी यूगल गीत भाइरल भएपछि उनको चर्चा चुलिएको हो ।वास्तवमा अहिले सामाजिक सञ्जालका रिल्स तथा टिकटकमा एउटा भिडियो भाइरल भैरहेको छ । संगीतकर्मी शिखर सन्तोष तथा बलिउड गायिका सिरषा भागतुल्यको यूगल गायनको उक्त गीतमा मोनालिसाद्वारा गरिएको उक्त भिडियोमा अघिल्लो साता सम्पन्न प्रयागराजमा आयोजित महाकुम्भ मेलाबाट भाइरल भएकी भारतीय युवती मोनालिसाको आकर्षक नृत्य प्रदर्शन गरेकी छिन् । मोनालिसाले उक्त नृत्य नेपालकै रौतहट जिल्लाको मौल

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 326 पटक पढिएको
  • वसन्तको बिना स्वादैको

    काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा निर्माण भएको फिल्म ‘वसन्त’को गीत ‘बिना स्वादैको’ सार्वजनिक गरिएको छ । भिडियोमा फिल्मका मुख्य कलाकारद्धय प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक देवेन्द्र बब्लु र मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारी प्रस्तुत छन् ।गायक देवेन्द्र बब्लु (दि फिरन्ते)को स्वर तथा परिकल्पना रहेको गीत र संगीत गायक तथा निर्देशक प्रकाश सपुत र देवेन्द्र बब्लु अनि संगीत संयोजन योगेश काजी शाहको छ । हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोमा एक जोडीको अन्तर जातिय प्रेम पश्चात परिवारले उनीहरुको मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ ।यो फिल्म आग

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 549 पटक पढिएको
  • विकास बोर्ड र नेपाल प्रहरीबीच सम्झौता

    काठमाडौँ । चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता एवं गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक वसन्त कुँवरको उपस्थिति चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङबीच शनिबार द्विपक्षीय सम्झौता भएको हो।यो सम्झौताअन्तर्गत दुवै निकायले लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जनचेतना फैलाउने र युवा पुस्तालाई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउने लक्ष्य राखेका छन्। विशेष गरी चलचित्रको माध्यमबाट लागूऔषधको दुष्प्

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 536 पटक पढिएको
  • नरहरीको पिलेन उडाउनी

    काठमाडौं । गीतकार तथा संगीतकार नरहरि प्रेमीले नयाँ गीत ‘पिलेन उडाउनी’ बजारमा ल्याएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो तथा अडियो सार्वजनिक गरिएको हो ।सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल स्मारिका ढकालको अभिनय रहेको छ । यो गीत रिलिज कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटा प्रमुख अतिथि र पूर्वमन्त्री एसपी कोइराला विशिष्ट अतिथिको रुपमा रहेका थिए । गीत रिलिज कार्यक्रममा बोल्दै प्रमुख अतिथि शम्भुजित बास्कोटाले गीतको अडियो तथा भिडियो सुन्दर बनेको प्रतिक्रिया दिए ।अर्का विशिष्ट अतिथि एसपी कोइरालाले गीतले दिन खोजेको सन्देश र नेपाली गीतमा भोजपुरीको समिश्रण ग

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 596 पटक पढिएको
  • देवको शंकामा करूणा

    काठमाडौं । गायक योगेशकाजी शाहको स्वरमा नयाँ गीत ‘के गर्यौ तिमीले’को भिडियो सार्वजनिक भएको छ । गीतमा सञ्जयविक्रमको शब्द, महेश ज्ञवालीको संगीत, योगेशकाजी शाहको एरेन्ज तथा पाश्र्वसंगीत छ । आफ्नो मन स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट मनोज परियार हुन् ।भिडियोमा देव सरकार र करुणा श्रेष्ठको जोडदार अभिनय छ । भिडियोमा कर्ण कार्की भने विशेष भूमिकामा छन् । भिडियोमा एउटा प्रेमिल जोडीबीच प्रेम र शंकाको दोसाँधमा उनिएको कथालाई प्रस्तुत गरिएको छ । सुव्रत आचार्यको कन्सेप्ट र निर्देशनमा बनेको म्युजिक भिडियोमा जया शर्मा क्रिएटिभ डाईरेक्टर, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, दिपेन गौतमको नि

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 407 पटक पढिएको
  • लाज शरणमको च्यातिएको चोली

    काठमाडौं । फिल्म ‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ । निर्माण टिमले रिलिजको तेस्रो दिनमा सार्वजनिक गरेको यो गीतमा सुरज पण्डितको स्वर रहेको छ ।कुमार कट्टेलको निर्देशन रहेको फिल्मको गीतमा वसन्त उदासको शब्द र संगीत समावेश गरिएको छ । गीतको भिडियोमा डोल्पाका मनोरम दृश्यहरू समेटिएको छ भने, कर्णालीको विपन्न परिवारको कथा देखाइएको छ । भिडियोले एक दम्पतीको दुःखसुख र संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ ।गीतको भिडियो हेर्दा कर्णालीका सुन्दर दृश्यहरू मात्र होइन, त्यहाँका सरल र पवित्र मन भएका मानिसहरूको जीवनशैली पनि देख्न पाइन्छ । फिल्मका मुख्य पात्र महेश त्रिपाठी र रेणु योग

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 332 पटक पढिएको
  • आउटलः दफा २१९ को एक्सनपूर्ण ट्रेलर

    काठमाडौं । फिल्म ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको ट्रेलरले दर्शकको उत्सुकता ह्वात्तै बढाउने देखिन्छ ।विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । फिल्ममा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी छ ।विकास चौधरी सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्माता विनोद कठायत हुन् । साहिल खानको सम्पादन रहेको फिल्ममा चुल्ठे काजीको एक्सन निर्देशन छ ।फिल्ममा सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारि

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 441 पटक पढिएको
  • फेरि रेशम फिलिलीमा दर्शक बढ्दै

    काठमाडौं । गत बुधबार फागुन १४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘फेरि रेशम फिलिली’ले दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाइरहेको छ । बुधबार महाशिवरात्रिको अवसरमा रिलिज भएको फिल्मले पहिलो दिन राम्रो अनुपेन्सी पाएको थियो ।दर्शकको राम्रो अकुपेन्सी मिलेसँगै फिल्मका कलाकारहरु विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । दर्शकले पनि फिल्मका कलाकारलाई देख्दा सेल्फी खिच्नुका साथै कलाकारसँग ‘फेरि जालमा’ गीतमा नृत्य समेत गरेका थिए । फिल्म हेर्ने अधिकांश कथावस्तु र त्यसले दिएको सन्देशले मने जितेको प्रतिक्रिया दिएका छन् ।फिल्मका निर्देशक निरोज महर्जनले फिल्मलाई एकदम पोजेटिभ रेस्पोन्स मिल्नुका साथै सबैको राम्

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 318 पटक पढिएको
  • मायाबीको बिहानीको न्यानो मौसम

    काठमाडौं । गत बुधबारदेखि रिलिजमा आएको फिल्म ‘मायावी’को नयाँ गीत ‘बिहानीको न्यानो मौसम’ सार्वजनिक भएको छ । एसडी योगीको स्वर र संगीतमा समावेश यो गीतमा राम अविरल बिष्टको शब्द छ । गीतको भिडियोमा फिल्मका मुख्य तीन कलाकारहरु पल शाह, दीपिका प्रसाँई र नव–नायक समिम खानको अभिनय छ । यो गीतको भिडियोले पनि फिल्म त्रिकोणात्मक प्रेमकथामा बनेको वुझ्न सकिन्छ ।दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा पल शाह, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिष्मा श्रेष्ठ, समीम खान, राजाराम पौडेल, अन्शु महर्जन, लक्ष्मी गिरी लगायतका कलाकारहरुको अभिनय छ ।ध्रुव न्यौपाने, राज कटुवाल, चन्द्र पन

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 378 पटक पढिएको
  • टिकटकमा मायावीको पाइरेसी

    काठमाडौं । फिल्म ‘मायावी’ बुधबार बिदाको दिनमा सुखद ओपनिङ गर्यो । देशका विभिन्न हलमा फिल्मको व्यापार सुखद भएपछि यसको निर्माणपक्ष पनि उत्साहित छ । फिल्मको कथावस्तु, कलाकारको अभिनयलाई पनि दर्शकले मन पराएका छन् । अधिकांश दर्शक क्लाइमेक्स दृश्यमा भावुक देखिए ।तर, फिल्म ‘मायावी’ रिलिजको दिनबाटै टिकटकमा पाइरेसी भएको छ । फिल्मको महत्वपूर्ण दृश्य समेत  टिकटकमा भाइरल छन् । जसले दर्शकको उत्सुकतालाई कम गराउन सक्छ ।टिकटकमा फिल्मको क्लाइमेक्स समेत खिचेर दर्शकले पोष्ट गरेपछि निर्माणपक्ष केही तनावमा पनि देखिएको छ ।फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराइले महत्वपूर्ण दृश्य खिचेर टिकटकमा नराखिदिन आग्रह गर

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 294 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.