मनोरञ्जन

    Showing 1,451-1,460 of 2,729 items.
  • फिल्म ‘मोहर’को टिजर सार्वजनिक

    साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले ओएसआर डिजिटलको च्यानलबाट आज फिल्मको १  मिनेट १८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो । टिजरले नलेखिएको नियमको कथा बोल्छ । फिल्ममा ‘देउकी’को कथालाई उल्लेख गरेको टिजरबाट वुझ्न सकिन्छ ।सार्वजनिक टिजरमा नायक पल शाहको दोहोरो अवतार देख्न सकिन्छ । पल लामो र छोटो कपालमा देखिएका छन् । लामो कपाल पालेका पलको कथा नायिका बेनिशा हमाल र बाल–कलाकार सारा शर्मासँग जोडिएको छ । यस्तै, कपाल छोटो पालेका पलको कथा नायिका नीति शाहसँग जोडिएको छ । यसले, फिल्मप्रति दर्शकको कौतुहलता बढाउने पक्का छ ।फिल्म मेकर्स प्रा.लिको प्रस्तुत

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 271 पटक पढिएको
  • तीन दिनमा तोडयो हाउसफूलः५ ले १० बलिउड फिल्मको रेकर्ड

    बलिउड सुपरस्टार अक्षय कुमारको मल्टिस्टार कमेडी फिल्म ‘हाउसफुल ५’ हलमा रिलिज भएको चार दिन भइसकेको छ । यो फिल्मले हलमा निरन्तर ठुलो कमाई गरिरहेको छ । फिल्मको तेस्रो दिनको बक्स अफिस रिपोर्ट आउँदा नै यसले तरङ्ग मच्चाउन सफल भएको छ ।रिलिजको तेस्रो दिनमा नै  ‘हाउसफुल ५’ ले कमाईको मामिलामा अजय देवगनको ‘रेड’ मात्र नभई सलमान खानको ‘सिकंदर’लाई पनि पछाडि छाडिसकेको यस बाहेक अन्य ८ चलचित्रको रेकर्ड पनि तोडि दिएको छ । अक्षय कुमारको कमेडी फ्रेन्चाइजी फिल्म ‘हाउसफुल ५’ ले ओपनिङको दिनमा उत्कृष्ट सुरुवात गरेको थियो र यो फिल्म लामो दूरीको घोडा हो भन्ने प्रमाणित गरिसकेको छ । सैकनिल्कको रिपोर्ट अनुसार यो

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 323 पटक पढिएको
  • 'महाभोज'ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

    दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा चलचित्रका प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया लगायतको उपस्थिति थियो ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, केही सहकारी पीडितहरू, विभिन्न क्षेत्रका व्यक्तित्वहरू तथा पत्रकारहरूले दर्शकको रूपमा चलचित्र हेरेका थिए । चलचित्र हेरेपश्चात् दर्शकले यसको कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनय को व्यापक प्रशंसा गरेका छन् । तर, प्रशंसासँगै

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 267 पटक पढिएको
  • ‘महाराजधिराज’मा उषा रजक अनुबन्धित, बलियो स्टारकास्ट

    निर्देशक परिच्छेद सेनको आगामी नेपाली चलचित्र ‘महाराजधिराज’ मा अभिनेत्री उषा रजक अनुबन्ध भएपछि फिल्मको मुख्य कलाकार टोली पूरा भएको छ।सोमबार निर्माण टिमले रजकलाई चलचित्रको एक प्रमुख भूमिकामा अनुबन्ध गरेको हो। यसअघि नै आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र पुष्प खड्का जस्ता चर्चित अभिनेता फिल्ममा फाइनल भइसकेका छन्। अभिनेत्रीको तर्फबाट वर्षा राउत र वर्षा शिवाकोटी पनि मुख्य भूमिकामा अनुबन्ध भएका छन्।‘महाराजधिराज’ले पुराना र नयाँ पुस्ताका कलाकारहरूलाई मिसाएर दर्शकलाई फरक स्वाद दिने तयारीमा छ। फिल्ममा यसअघि नै जय किशन बस्नेत, गजित विष्ट र आशा पौडेल पनि अनुबन्ध भइसकेका छन्।प्रस्तुतकर्ता विराज बिष्टका

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 201 पटक पढिएको
  • आफ्नै साथीको सौता बन्न चाहन्थिन मधुवाला

    चालीस र पचासको दशकमा बलिउडमा यस्ता धेरै अभिनेत्री थिए, जसको सुन्दरता र अभिनयले संसारलाई अहिले पनि दीवाना बनाइरहेको छ ।त्यो समयमा ती अभिनेत्रीहरूले धेरै हिट फिल्म दिएका मात्रै थिएनन, आफ्नो सुन्दरता र अभिनयको बलले उनीहरूले चाँडै नै दर्शकको मनमा राज गर्न पनि सफल भएका थिए ।यद्यपी, उनीहरुमध्ये धेरै अभिनेत्रीहरु थिए, जसले चलचित्र जगतमा राज गरेर सानै उमेरमा संसार छाडनु परेको थियो आज हामी दुई त्यस्ता अभिनेत्रीको बारेमा कुरा गर्नेछौं, जो सिनेमा उद्योगका अनौठो हीरा समान थिए। र, यो पनि भनिन्छ कि उनीहरू जस्तो न हिजो कोही थिए, न अब पनि कहिल्यै हुने छन्। दुबै अभिनेत्रीका करोडौं थिए तर दुवैले साँचो मायाको ला

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 309 पटक पढिएको
  • 'सितारे जमीं पर’ का निर्देशककाे अमिरसँगको पहिलो भेट नै ८ घन्टा लामो

    आमिर खान लामो समयपछि ठूलो पर्दामा धमका मच्याउने तयारीमा छन् किनभने अभिनेताको फिल्म ‘सितारे जमीं पर’ यही जुन २० मा हलमा रिलिज हुँदैछ । तर, फिल्मका निर्देशक आरएस प्रसन्ना यस फिल्मका लागि आमिर खानसँग सम्पर्क गर्दा पहिलो पटक अलि धेरै नर्भस भएको खुलासा गरेका छन्। हालै निर्देशकले फिल्मका लागि अभिनेतासँगको आफ्नो पहिलो भेटको स्मरण साझा गरेका छन् । उनले दुई बीचको पहिलो भेटघाट १–२ घण्टा नभएर ८ घण्टा बढी लामो भएको बताएका छन् ।आमिर खानलाई बलिउडको मिस्टर परफेक्शनिस्ट भनिन्छ । तर, उनले आफ्नो जुनसुकै फिल्ममा अभिनय गरेर पनि यो कुरालाई प्रमाणित गर्छन् । हालै आफ्नो आगामी फिल्म ‘सितारा जमीं पर’का निर्देशकले

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 330 पटक पढिएको
  • रणवीर र आलियाले बनाए २५० करोडको बंगला, अब केही समयमा नै सर्ने

    बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट चाँडै आफ्नो नयाँ घरमा सिफ्ट हुँदैछन् । दुवै जना हाल मुम्बईको वास्तु बिल्डिङमा बसिरहेका छन, जहाँ उनीहरूको बिहे पनि सोही घरमा भएको थियो । तर अहिले दुवै आफ्नो नयाँ घरमा सर्ने तयारीमा छन् ।विगत केही वर्षदेखि रणवीर र आलियाले आफ्नो इच्छा अनुसार आफ्नो नयाँ घरको डिजाइन गराउँदै आएका थिए र अहिले उनीहरूको नयाँ बंगला तयार भइसकेको छ ।तपाईलाई थाहा छ, रणवीर कपुर र आलिया भट्ट पछिल्लो केही वर्षदेखि आफ्नो नयाँ घर बनाउँदै थिए। नीतु कपूरसँग मिलेर दुवैले आफ्नो घर बनाउनमा कुनै कसर बाँकी राखेका छैनन् । दुवैजना जतिसुकै व्यस्त भए पनि कपूर परिवार समय समयमा प्रत्येक निर्माणको व

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 338 पटक पढिएको
  • 'कपिल शो शर्मा शो' मा फर्किए सिद्धु पाजी

    अन्ततः नवजोत सिंह सिद्धु कपिल शर्माको शोमा फर्किएका छन् । उनी नेटफ्लिक्सको ‘द ग्रेट इन्डियन कपिल शो’ को तेस्रो सिजनमा देखिने भएका छन्, जसको प्रोमो पनि सार्वजनिक भएको छ ।विशेष कुरा के छ भने उनले अर्चना पूरण सिंहको कुर्सी खोसेनन्, बरू उनको छेउमा कुर्सी लगाएर बसे । यसको मतलब कपिलको शोमा पहिलो पटक एक होइन, दुई दुई जना जज रहने भएका छन् ।द ग्रेट इन्डियन कपिल शोको प्रोमोमा कपिल शर्माले जज अर्चना पूरन सिंहको आँखामा पट्टी बाँधेर उनलाई कतै लगेर ठूलो सरप्राइज पाउन लागेको देखाइएको छ । उनी कार, घर वा अरु केही लिने हो कि भनेर अनुमान गर्छिन् तर कपिलले आँखाको पट्टी हटाएर नवजोत सिंह सिद्धुलाई आफ्नो अगाडि देखे

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 229 पटक पढिएको
  • मुकुनको इन्ट्रीले बलियो बन्दै `जदौ´

    अन्तरजातीय प्रेमकथामा निर्माण हुने `जदौ´ फिल्ममा अभिनेता मुकुन भुसालको `इन्ट्री´ भएको छ । काजी लिम्बूको निर्माण परिकल्पना र लेखन रहेको फिल्मको निर्देशन कसले गर्नेछ्न, त्यो भने सस्पेन्स नै राखिएको छ ।भदौबाट सुटिङ थालिने `जदौ´ को प्रमुख अभिनेत्रीमा केही दिन अघि साम्राज्ञी आरएल शाह अनुबन्धीत भइसकेकी छिन भने अन्य कलाकार-प्राबिधीक बारे छिट्टै टुंगो लगाइने छ । कलाकारको लाइनअप बलियो बन्दै गइरहेको फिल्ममा मुकुनसंगै अभिनेत्री सन्ध्या श्रेष्ठ पनि अनुबन्धीत गरिएको निर्माण टिमले जानकारी दिएको छ ।सिल्भर स्क्रीन र समिश्रण मुभिजको संयुक्त लगानीमा निर्माण हुने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ्ग

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 314 पटक पढिएको
  • फिल्म ‘एक्लो’ को अभिनेता सुनील थापा र एवन राज उप्रेतीको क्यारेक्टर पोस्टर सार्वजनिक

    नेपाली फिचर फिल्म ‘एक्लो’ को अभिनेता सुनील थापा र एवन राज उप्रेतीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सुनील थापा र एवन राज उप्रेतीको लुक्स भिन्दै देखिएको छ। यस अघि प्रदीप खड्का, विजय लामा, दिया पुन, वेनिशा हमाल, कविता नेपाली, सुरज सिंह ठकुरी, जेमी बेकनको क्यारेक्टर पोस्टर सार्वजनिक भइ सकेका छन्।साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मको पोस्टरमा दिया पुनको नाम एस्ट्रोनट पुन छ ।  फिल्मका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेश्रो निर्देशकीय फिल्म हो। लामो समय देखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउडस्तरको फिल्म बनाउने तयारीका साथ जुटेका छन्। हाल फिल

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 352 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.