मनोरञ्जन

    Showing 1,311-1,320 of 2,829 items.
  • साउदी अरबले बनाउने ५ महत्वकांक्षी फिल्म कस्ताे हुनेछ ?

    अमेरिकाको नयाँ कर नीतिका कारण अहिले विश्व अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको छ । भारत, चीनदेखि जापान, युरोपसम्म सबैतिर बजार सुस्त हुन पुगेको छ ।  तर, यी सबैको बीचमा साउदी अरेबियाको फिल्म उद्योग भने निरन्तर उकालो लागिरहेको छ। सन् २०२५ को पहिलो त्रैमासिकमा फिल्मबाट साउदीको आम्दानीमा बृद्धि भएको छ । जसवाट खुसी भएको साउदीले पाँचवटा नयाँ फिल्म परियोजनाको घोषणा गरेको छ। साउदी अरबको सामान्य मनोरञ्जन प्राधिकरणका निर्देशक बोर्डका अध्यक्ष टर्की अल–शेखले ५ नयाँ उच्च प्रोफाइल फिल्म परियोजनाहरूको घोषणा गरेका छन्। राजधानी रियादस्थित बिग टाइम स्टुडियोमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यी चलचित्र

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 211 पटक पढिएको
  • निसीखोलामा अझै जीवितै छ ‘थाम राम’ संस्कृति

    ‘थाम राम’ निसीखोलाको विशिष्ट मौलिक संस्कृति हो । यो सयौँ वर्ष पुरानो मानिन्छ । बागलुङको निसीखोला गाउँपालिका–६ मा यतिबेला यो संस्कृतिले रौनक छाएको छ । विशेषगरी साउने सङ्क्रान्ति पर्वसँग साइनो जोडिएको थाम रामलाई स्थानीयले संरक्षणमा जोड दिएका छन् । स्थानीयको भाषामा ‘थाम’को अर्थ तरुनी तन्नेरी हात समाएर नाचगान गर्ने, दौडिने र ‘राम’को अर्थ मेला भन्ने बुझिन्छ । हरेक वर्ष साउन १ गते गाउँका युवायुवती जम्मा भएर लेकमा पुगेर फूल टिप्ने गर्छन् । गीत गाउँदै, नाच्दै र रमाइलो गर्दै फूल टिप्न लेक पुगेका उनीहरु साँझ गाउँ फर्किएर सङ्क्रान्ति मनाउने गर्छन् । भोलिपल्ट थामडाँडामा जम्मा भएर तरुनीतन्नेरीलाई लेकब

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 353 पटक पढिएको
  • अभिनेता राजेश हमाल कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अनुबन्धित

    एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ। कर्णाली यसभिएसका व्यबस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबीच शनिबार सम्झैता पत्रमा हस्तक्षर भएको हो।कर्णाली यसभिएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको बताए। त्यस्तै महानायक हमालले कर्णाली यसभिएसले नेपाली महिला खेलाडीहरुलाई हौसला प्रदान गर्ने अवसर दिनु भएकोमा खुशी व्यक्त् गरे।हमालले आफूले पनि जिवनका विभिन्न चरणमा भलिवल खेलेको स्मरण गर्दै भलीवल राष्ट्रिय खेल भएको बताए। यसका माध्यमबाट हाम्रा चेल

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 259 पटक पढिएको
  • भाजपा सांसद कंगना र आर माधवन १० बर्ष पुनः पर्दामा सँगै

    फ्यानहरूले कंगना रनौतसँग आर माधवनको जोडीलाई निकै मन पराउँछन्। दुवैले दुईवटा फिल्ममा सँगै काम गरेका थिए र दुवै तस्विर हिट साबित भएका थिए । एउटा तनु वेड्स मनु (२०११) र अर्को तनु वेड्स मनु (२०१५) को सिक्वेल हो।दुवै फिल्ममा कंगना र माधवनको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए । अब १० वर्षपछि यो जोडी फेरि ठूलो पर्दामा फर्किने भएको छ । कंगना र माधवनले नयाँ प्रोजेक्टका लागि हात मिलाएका छन् ।प्राप्त जानकारी अनुसार कंगना रनौत र आर माधवन मनोवैज्ञानिक थ्रिलर फिल्म सर्कलमा सँगै देखिनेछन् । दुबैको फर्किएपछि फ्यानहरु निकै उत्साहित छन् । डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार, आगामी फिल्म सर्कल एक प्यान इन्डिया

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 230 पटक पढिएको
  • राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसकाे ननस्टप १७ फिल्म भएकाे थियाे सुपरहिट

    बलिउडमा आ–आफ्नो जमानामा धेरै ठूला कलाकारहरूले जन्म लिएका थिए– दिलीप कुमारदेखि अमिताभ बच्चनसम्म । तर, राजेश खन्नालाई बलिउडको पहिलो सुपरस्टार भनिन्छ ।राजेश खन्ना र अन्य ठूला कलाकारहरू बीचको फरक यति मात्र थियो कि उनी पर्दामा आउँदा दर्शकहरू सिनेमा हलको सिटबाट हिड्न पनि हिचकिचाउँथे। नजर राजेश खन्नामा मात्रै रहने गर्दथ्यो ।खासमा उनको डायलग डेलिभरी दर्शकलाई पागल बनाउन पर्याप्त थियो । ‘बाबू मोशाय, जिंदगी और मौत ऊपर वाले के हाथ में है,’ फिल्म ‘आनन्द’ को यो संवाद आज पनि दर्शकको मनमा जीवित छ । राजेश खन्नाका संवादहरूको लोकप्रियता यति थियो कि मानिसहरू थिएटरहरूमा ताली बजाउँथे अनि बारम्बार उनको आवाज सुन्न मा

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 282 पटक पढिएको
  • टेबलटेनिस लिगको मुख्य प्रायोजकमा स्ट्याग ग्लोबलको निरन्तरता

    काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा मिति २०८२ भाद्र ०१ देखि ०६ गतेसम्म “स्टयाग गोल्बल च्याम्पियन्स लिग – सिजन थ्री” हुने भएको छ ।यस प्रतियोगिताको तेस्रो संस्करणमा पनि स्टयाग गोल्बल प्रा.लि., इंडियाले मुख्य प्रायोजक तथा इक्युप्मेन्ट पार्टनरको रुपमा निरन्तरता दिने भएको छ । स्ट्याग गोल्बल प्रा.लि.का अध्यक्ष विवेक कोहली र स्टयाग च्याम्पियन्स टेबल टेनिस एकेडेमीकी प्रबन्ध निर्देशक नबित श्रेष्ठ बीच सम्झौता पनि भएको छ । प्रतियोगितालाई आवश्यकता पर्ने टेब

    • प्रकाशित मितिः साउन ३, २०८२
    • 448 पटक पढिएको
  • कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

    काठमाडौं । दोश्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली आज (शनिबार) भारतको हरियाणा जादैँ छन् । टोली १४ खेलाडीसहित १८ सदस्यीय रहेको छ । प्रतियोगिता अगष्ट ३ देखि १० तारिखसम्म हरियाणाको मोरमाजरामा हुनेछ ।खेलाडीमा मानमति विष्ट (कप्तान), जयन्ती बडु (उप–कप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, श्रृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी रहेका छन् ।प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन् । प्रतियोगिताअघि नेपाली

    • प्रकाशित मितिः साउन ३, २०८२
    • 400 पटक पढिएको
  • साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

    नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरू आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा नेपाली कांग्रेस निकट सदस्य चन्दु गोर्खाली, चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, कांग्रेस निकट लेखक र पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साईंलो), चलचित्र कलाकार केशर विषी, भीमबहादुर मगर, तथा एमालेका पूर्व निर्वाचित वडा अध्यक्ष रामेछाप नगरपालिकाका नेता रहेका छन् ।अध्यक्ष प्रचण्डले नवप्रवेशीलाई स्वागत गर्दै भने, “बधाई छ र पार्टी तथा आन्दोलनम

    • प्रकाशित मितिः साउन २, २०८२
    • 256 पटक पढिएको
  • इन्स्टाग्राममा २० लाख फलोअर्स पुगेपछि प्रियंकाले काटिन केक

    नायिका प्रियंका कार्कीले केक काटेकी छिन्।  आफ्नो  इन्स्टाग्राममा २० लाख फलोअर्स पुगेपछि प्रियंकाले केक काटेकी हुन्। उनको सो खुशियालीमा डान्स गर्दै केक काटेपछि अहिले चर्चा भएको छ । उसो त, नायिकाले किन केक काटेकी होलिन् भन्ने प्रश्न पनि अहिले उब्जिएको छ।  तर, उनले आफ्नो साथीहरुमाझ खुशियाली साटेकि हुन्। प्रियंकाको सामाजिक संजाल इन्स्टाग्राममा २० लाख फलोअर्स पुगेका छन् । यही खुशीयालीमा उनले हिमालय रोडिजको टिमसँग केक काटेकी हुन् ।नायिका प्रियंका कार्की फिल्म, म्युजिक भिडियो र रियालिटी शोमा व्यस्त छन् । अझ, प्रियंकाको व्यस्तता सामाजिक संजाल र म्युजिक भिडियोमा बढी देखिन्छ ।हि

    • प्रकाशित मितिः साउन २, २०८२
    • 272 पटक पढिएको
  • डेंगुका कारण अभिनेता विजय देवरकोन्डा अस्पताल भर्ना

    नयाँ दिल्ली — दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा डेंगु संक्रमणका कारण अस्पतालमा भर्ना भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी अहिले अस्पतालमा उपचाररत छन् र जुलाई २० मा डिस्चार्ज हुने अनुमान गरिएको छ। परिवारका सदस्यहरू उनलाई साथ दिइरहेका छन्।इन्स्टाग्रामको एक पोस्टमार्फत उनलाई डेंगु भएको दाबी गरिएको छ, तर विजय वा उनको टिमले औपचारिक रूपमा केही प्रतिक्रिया दिएका छैनन्।यसअघि उनलाई अवैध सट्टेबाजी एपहरूको प्रचार गरेको आरोपमा पनि मुछिएको थियो। हैदराबाद प्रहरीले दर्ता गरेको उजुरीका आधारमा ईडीले जुलाई १० मा उनलाईसहित २९ जना सेलिब्रेटीविरुद्ध मुद्दा दर्ता गरेको हो।विजय देवरकोन्डा चाँडै नै फिल्म ‘क

    • प्रकाशित मितिः साउन २, २०८२
    • 479 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.