मनोरञ्जन

    Showing 1,001-1,010 of 2,829 items.
  • कृषाको जन्मदिनमा फिल्म ‘पारस’ घोषणा

    निर्देशक कृषा चौलागाईंले आफ्नो जन्मदिनको अवसर पारेर चलचित्र ‘पारस’ निर्माणको घोषणा गरेकी छिन्। एक्सन र लभ जनरामा निर्माण हुने यो चलचित्रमा निर्देशक कृषाकै कथा र निर्देशन रहनेछ । यो चलचित्रको कथा सचिन लदियाले लेखिरहेका छन् । पुरुषोत्तम प्रधानको डीओपी रहने यो चलचित्रको अहिले प्रि–प्रोडक्सनको काम चलिरहेको छ । चलचित्रलाई विशाल चौलागाईंले निर्माण गर्नेछन्। यो चलचित्रलाई केपी फिल्मस्को व्यानरमा निर्माण गर्न लागिएको हो।  यो चलाचित्रलैई फागुनबाट खिचिने। त्यस्तै, यो चलचित्रको कलाकार र प्राविधिकहरूको विषयमा अहिले नै केहि पनि खुलाइएको छैन्। आफूले ‘पिताम्बर’मा गरेका गल्तीहरू ‘पारस’मा स

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 289 पटक पढिएको
  • प्रधानमन्त्री ओलीद्वारा गायिका इन्दिरा गोलेको निधनप्रति शोक व्यक्त

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो सुमधूर परिचय बनाउन सफल गायिका इन्दिरा गुरुङको निधनले दुखी लुल्याएको बताए । उनले लेखेका छन्,‘नेपाली लोकगीतमा तामाङ सेलो  काठमाडौँ उपत्यका आसपास धेरै लोकप्रिय छ। नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो सुमधूर परिचय बनाउनु भएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद् खबर सुनें । गायिका इन्दिरा गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उहाँका परिवारजनमा गहिरो समवे

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 770 पटक पढिएको
  • ‘जूबा’को घोषणा, सौगातसँगै भित्रिदै दुई नयाँ कलाकार

    चलचित्र ‘जुबा’ निर्माणको घोषणा गरिएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल छन् । प्रकाश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन् । क्रिएटिभ प्रोडुसरमा निर्देशक कर्ण र राइटर वर्षा दुवै छन् ।चलचित्रमा नायिकाको रुपमा सोफी धरेलले डेब्यु गर्ने भएकी छन् । सौगात र सोफीसँगै मुख्य भूमिकामा रहेका अर्का कलाकार सुधन पोखरेल छन् । उनको यो तेस्रो चलचित्र हो । यसअघि दुईवटा सिनेमामा काम गरिसकेका छन् । तर, रिलिज हुन भने बाँकी छ । मुख्य भूमिकामा भने उनको यो पहिलो चलचित्र हो ।रक क्यास्टर स्टुडियोको निर्माण रहने चलचित्र घोषणासँगै तीनवटा क्यारे

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 380 पटक पढिएको
  • जारी-२, सङ अफ च्याब्रुङ’ले नयाँ गीत रिलिज

    असोज ३ गते रिलिज हुने ‘जारी-२, सङ अफ च्याब्रुङ’ले नयाँ गीत रिलिज गरेको छ। सिनेमाले ‘अम्लारी’ बोलको गीत सार्वजनिक गरेको हो ।उपेन्द्र सुब्बा सिनेमाका लेखक तथा निर्देशक हुन् । फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ।फिल्ममा दया, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 332 पटक पढिएको
  • ‘लडाई पहिचानको’ गीत सार्वजनिक, मङ्सिर ५ देखि प्रदर्शनमा

    चलचित्र ‘लडाई पहिचानको’ गीत ‘काली काली प्यारी दिल वाली’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा धिरेन शाक्य र करिश्मा मानन्धरलाई दर्जन बढी कोरस डान्सरका साथ रोमान्टिक र आकर्षक अवतारमा नृत्य गर्दै गरेको देख्न सकिन्छ। सार्वजनीक गीतमा रागुन गुरुङ र रोजिना बस्नेतको स्वर, बुद्धवीर लामाको लेखन,बलराम सामलको संगीत सुन्न सकिन्छ भने गीतलाई मणि कुमार लिम्बूले कोरियोग्राफी गरेका छन्।भिम लामाको लेखन र निर्देशनमा तयार भएको ‘लडाई पहिचानको’ चलचित्रमा धिरेन र करिश्माका अलावा प्रशान्त तामाङ, जेनी घिसिङ, प्रेम सुब्बा, राजेन्द्र खड्गी, सुरवीर पण्डित, किशोर सम्बाहम्फे, रोशन शर्मा, सुबास योन्जन, परसुराम चौधरी, शर्मिला रा

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 466 पटक पढिएको
  • ‘वरिष्ठ बलराम’ को फस्टलुक पोस्टर र टिजर सार्वजनिक

    सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले एकसाथ दुईवटा पोस्टर र पहिलो झलक सार्वजनिक गरेको हो । पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालले मुख्य स्थान पाएका छन् । बाँकी अन्य कलाकार पनि फिचर्ड छन् ।एउटा पोस्टरमा भने दयाहाङ र विजय मात्रै छन् । रातो सुट र सर्ट–पाइन्टमा ठाँटिएका छन्, दयाहाङ । हातमा मोबाइल बोकेका उनी क्रुद्ध देखिएका छन् । विजय भने निरास देखिएका छन् । दोस्रो पोस्टरमा दयाहाङ र विजय दुवै सोचमग्न छन् । यो पोस्टरमा समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार च

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 395 पटक पढिएको
  • मिलनको निर्देशनमा `पूरा भयो सपना मेरो´ फिल्म घोषणा

    निर्देशक मिलन आले मगरको निर्देशनमा `पूरा भयो सपना मेरो´ नामक फिल्म बन्ने भएको छ । सामाजीक प्रेमकथानक फिल्मको छायांकन दशै लगतै सुरु गरिने बताइएको छ ।रोशिका फिल्मसको प्रस्तुति रहेको फिल्मका कलाकार र प्राबिधिक बारे भने केही दिनमै जानकारी दिइने निर्देशक आले मगरले बताएका छ्न । एकराज थापा निर्माता रहेको फिल्मको कथा पनि उनैले रचेका हुन ।यसअघि `लक्ष्य´, `सत्या´,`हिड्दा हिड्दै´ लगायतका फिल्म निर्देशन गरेका निर्देशक आले मगर `पूरा भयो सपना मेरो´ भरपुर मनोरञ्जन हुने बताउँछ्न ।

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 354 पटक पढिएको
  • गायक रोजमन महर्जनले पहिलो पटक नेपाली फिल्ममा गीत गाउने

    अर्जुन घिमिरेको निर्देशनमा तयार भइरहेको बहुचर्चित नेपाली चलचित्र ‘झरीपछि को इन्द्रेणी’ को गीत ‘धन्य धन्य लोकेश्वर’ हालै रेकर्ड गरिएको छ। नेवारी गीत ‘ऐला लुवया’” सालगु गाचा ” बाट चर्चित गायक रोज मान महर्जन र गायिका रत्न शोभा महर्जनको सुमधुर स्वरमा सजिएको यस गीतले नेपाली भक्ति संगीतमा एक नयाँ स्वाद थपेको छ।गीतको संगीत संयोजन (Music Arrangement) सुरेन्द्र श्रेष्ठले गरेका छन्। बाँसुरीमा रुबिन श्रेष्ठ, खिन/मादलमा लक्ष्मी डंगोल, सितारमा राजीव श्रेष्ठ, र गिटारमा पुनः सुरेन्द्र श्रेष्ठकै प्रस्तुति रहेको छ। गीतको मिक्सिङ र मास्टरिङ पनि सुरेन्द्र श्रेष्ठले गरेका हुन् भने रेकर्डिङ सुर मेलोडी रेकर्डिङ स्ट

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 495 पटक पढिएको
  • ‘माइतीघर’ प्रचार सामग्रीमा नकारात्मक कमेन्ट लेख्नेविरुद्ध साइबर ब्युरो पुगे रोहित

    निर्माता रोहित अधिकारीले ‘माइतीघर’ चलचित्रको प्रचार सामग्रीमा नकारात्मक कमेन्ट लेख्नेविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएका छन्।उनले मंगलबार भोटाहिटीस्थित साइबर ब्युरो पुगेर ‘माइतीघर’ बारे सामाजिक सञ्जालमा असभ्य र अभद्र कमेन्ट गर्नेहरूविरूद्ध निवेदन दर्ता गराएका हुन्।फेसबुक आइडीको स्क्रिनसटको फोटोकपीसहित २०÷२२ जना प्रयोगकर्ताविरूद्ध निवेदन दिएको उनले बताएका छन् । अधिकारीले सोमबार नै सामाजिक सञ्जालमा अभद्र कमेन्ट लेख्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका थिए ।दसैंमा रिलिज हुने चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा एकअर्को चलचित्रका निर्माता र समर्थकहरूबीच सामाजिक सञ्

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 300 पटक पढिएको
  • ‘जनै हराएको मान्छे’, १२ दिनमा एक करोड १० लाख कमाई

    निर्देशक हिमाल न्यौपाने डेब्युमै असफल बनेका छन् । ‘पूर्णबहादुरको सारंगी’ का अभिनेता विजय बराललाई लिएर उनले निर्देशन गरेको ‘जनै हराएको मान्छे’ ले दर्शक र शो गुमाउँदै गएको छ ।विजय बराल, मिरुना मगर, केकी अधिकारीजस्ता चर्चित कलाकार भए पनि ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ ले अपेक्षित जादू देखाउन सकेन। ६ भदौमा ‘माग्ने राजा’ र ‘ताराहरू’ सँगै रिलिज भएको यो चलचित्रले १२ दिनसम्म बक्स अफिसमा मात्र एक करोड १० लाख ग्रस मात्र कमाएको छ।निर्देशक न्यौपानेले न समीक्षक न त दर्शकको मन नै जित्न सके । ‘दर्शकलाई रुवाउँदा फिल्म चल्छ’ भन्ने भ्रममा निर्माण भएको ‘जनै हराएको मान्छे’ ले दर्शक आकर्षित गर्न असफल भएपछ

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 476 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.