बजार

    Showing ३२१-३३० of ५०१ items.
  • भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा शुभकामना दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आदिकविले नेपाली मनमा रामायण रोपेर गएको बताए । उनले लेखेका छन् ,आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानु भयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नु भयो ।नेपाली भाषामा आदिलेखन थालनी गर्नु भएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।’

    • प्रकाशित मितिः असार २९, २०८२
    • ३०७ पटक पढिएको
  • विकास बैंकहरुको नाफामा सुधार, ११ महिनामा कमाए ५ अर्ब ३० करोड

    काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को ११ महिनामा विकास बैंकहरुले ५ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् ।नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको सोहि अबधिको तुलनामा विकास बैंकहरुको नाफामा सुधार भएको पाइएको हो ।गत आवको ११ महिनामा विकास बैंकहरुले ४ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए । त्यसकारण यसवर्षको नाफा गत आबको सोहि अबधिको तुलानामा १३.८१ प्रतिशत धेरै हो ।सबैभन्दा बढी नाफा कमाउने बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । यस बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएर सबैभन्दा बढी नाफा कमाउने विकास बैंक बन्न सफल भएको छ ।त्यस्तै, गरिमा विकास बैंकले १ अर्ब १ करोड, शाइन रेसुङ्खा

    • प्रकाशित मितिः असार २८, २०८२
    • २९४ पटक पढिएको
  • सरकारसँग सहमति भएपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

    काठमाडौं –सुनचाँदी व्यवसायीहरुले कर र भ्याटका विषयमा सरकारसँग सहमति भएपछि एक महिनादेखिको आन्दोलन स्थगित गरेका छन्। बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तापछि व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन्।नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार अब शुक्रबारदेखि देशभरका सुनचाँदी पसलहरू नियमित रूपमा खुल्नेछन्।सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याट लगाउने व्यवस्था गरेको थियो। व्यवसायीहरूले यो कर र भ्याटले उपभोक्ता र उद्योग दुवैलाई असर पार्ने भन्दै विरोध गर्दै आएका थिए। आन्दोलनको

    • प्रकाशित मितिः असार २७, २०८२
    • ३४९ पटक पढिएको
  • सिन्धुलीमा लागुपदार्थ सेवन गरेर गाडी चलाउने ६ चालक पक्राउ

    सिन्धुली — लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएको छ।सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित भिमान बसपार्कमा बिहीबार गरिएको ट्राफिक चेकजाँच तथा स्वास्थ्य परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन्।पक्राउ पर्नेमा मधेश प्रदेश ०४–००१ क ००३२ नम्बरको ट्रक चलाइरहेका कमलामाई–४ का २८ वर्षीय सन्तोष अछामी, बा ३ ख ४९८० नम्बरको बसका चालक जनकपुर–२३ का ४७ वर्षीय विजय कुमार ठाकुर, तथा बा ४ ख ३८८९ नम्बरको टिपर चलाइरहेका कटारी–४ का २७ वर्षीय बिमल तामाङ छन्।त्यसैगरी, दुधौली–९ निवासी ५४ वर्षीय शंकर तामाङ (बा २ ख ५९६१ नम्बरको बस चालक), दुधौली–१४ का २३ वर्षीय पदम बहादुर

    • प्रकाशित मितिः असार २६, २०८२
    • ४२१ पटक पढिएको
  • २५.८९ अंकले बढयो नेप्से, कारोबार रकममा पनि वृद्धि

    काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक २५.८९ अंकले बढेर २७३१.८० बिन्दुमा पुगेर रोकिएको छ ।नेप्से वृद्धि भएसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ रुपैयाँ बराबरको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर खरिद विक्री भएकोमा यस दिन ३१२ स्टकको ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँ बराबरको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर खरिद विक्री भएको छ ।आज सेन्सेटिभ इण्डेकस ७.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.२७ अंक बढेको छ । त्यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.६७ अंक बढेको छ । यस दिन माइखोला हाइड्रो पावरको शेयर मूल्य ६६.६२ रुपैयाँले बढेर प्रतिक

    • प्रकाशित मितिः असार २६, २०८२
    • ४६९ पटक पढिएको
  • सुर्खेतमा ५ किलोभन्दा बढी अफिमसहित एक जना पक्राउ

    सुर्खेत – सुर्खेत प्रहरीले पाँच किलोभन्दा बढी अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेत रहेका छन्।जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्राप्त गोप्य सूचनाका आधारमा भेरीगंगा नगरपालिका–१० तालबारीमा निगरानी गर्दा बुधबार साँझ करिब साढे ६ बजे बस्नेतलाई पक्राउ गरिएको हो। चेकजाँचका क्रममा उनको झोलाभित्र लुकाइ राखिएको ५ किलो ५४० ग्राम अफिमजस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।बस्नेतको साथबाट एक थान डिजिटल तराजु, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका ५ थान चेक धितो, र नगद ४,७३० रुपैयाँ पनि बरामद गरिएको छ। उनलाई ल

    • प्रकाशित मितिः असार २६, २०८२
    • ४३१ पटक पढिएको
  • ‘प्रधानमन्त्री ओलीकै संलग्नतामा दमक भ्यू टावरमा संगठित भ्रष्टाचार ?’

    काठमाडौँ – झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा संगठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरुले छानबिनको माग गरेका छन् । स्थानीय तथा संचारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू टावर निर्माणको नाममा सार्वजनिक सम्पत्ति हिनामिना गर्न खोजेको भन्दै छानबिन गर्न माग गरेका छन् ।तत्कालिन ओली नेतृत्वको सरकारले गौरवको योजनाको रुपमा निर्माण गरेको उक्त भ्यू टावरसम्बन्धी सम्झौता पनि सार्वजनिक गर्न मेयाङ्ग्वोले माग गरे । दमक नगरपालिका–३ मा १८ तले भ्यू टावर ४ बिघा १८ कठ्ठा ७ धुरमा निर्माण गरिएको छ । भ्यू टावर निर्माणको लागि २०७३ सालतिर माँ पञ्चकन्य हाउजिङ प्रा.लि.लाई करिब

    • प्रकाशित मितिः असार २६, २०८२
    • ५९९ पटक पढिएको
  • मनिषा कोइरालाद्वारा रवि लामिछानेको समर्थनमा हस्ताक्षर

    काठमाडौं – अभिनेत्री मनिषा कोइरालाले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् ।सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइरालाले पनि पार्टी कार्यालय बनस्थली पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन् ।हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले रविमाथि राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको बताइन् । उनले राज्यबाट भइरहेको अन्याय र दुव्र्यवहारविरुद्ध आवाज उठाएको बताइन् । उनले भनिन्, ‘म कुनै पनि पार्टीमा आबद्ध छैन । एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ । जसले पनि समाच

    • प्रकाशित मितिः असार २६, २०८२
    • ५३५ पटक पढिएको
  • रसुवा बाढीले २५० मेगावाट विद्युत उत्पादन बन्द, ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य रोकियो

    काठमाडौं – मंगलबार चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले २५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ भने ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य रोकिएको छ ।स्वतन्त्र उर्जा उत्पादकहरुको समुह नेपाल इप्पानले बिहीबार विज्ञप्ती जारी गर्दै जलविद्युत आयोजनाहरुमा भएको क्षति बारे जानकारी दिएको हो । इप्पानका अनुसार रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा बाढीले क्षति पु¥याएको छ ।जसका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशूली ३ ए जलवद्यिुत, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्

    • प्रकाशित मितिः असार २६, २०८२
    • ५४७ पटक पढिएको
  • घरेलु मदिरा उत्पादन र नियमन गर्न विधेयक

    बर्दिया – बर्दियाको राजापुर नगरपालिकाको आठौँ अधिवेशनले थारू मद तथा घरेलु मदिरा उत्पादन, नियमन तथा व्यवस्थापन ऐन पारित गरेका छ  । थारू समुदायमा साँस्कृतिक रुपमा उत्पादन भइरहेको घरेलु मदिराको उत्पादनलाई नियमन र व्यवस्थापन गर्नका लागि ऐन ल्याएको हो । ८२ प्रतिशत थारू जातिको बसोबास रहेको राजापुर नगरपालिकामा जन्मदेखि मृत्यु संस्कारसम्म स्थानीय मदिरा आवश्यक पर्ने भएकाले कानूनी रुपमा मान्यता दिने र नियमन गर्नेगरी विधेयक ल्याइएको राजापुर नगर प्रमुख दिपेश थारूले बताए । ऐन नभएपनि थारू समुदायमा घरेलु मदिरा उत्पादन र प्रयोग भइरहेको हुनाले सो कार्यलाई व्यवस्थापन गर्ने कार्य ऐनले गर्ने उन

    • प्रकाशित मितिः असार २६, २०८२
    • ३२७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.