आर्थिक

    Showing 4,331-4,335 of 4,335 items.
  • एनसेलका स्थानीय साझेदारः करोडमा शेयर हात पारेर अर्बमा कर छली

    मुलुकको सबैभन्दा बढी नाफा गर्ने कम्पनी एनसेलका स्थानीय साझेदारहरूले करोडमा शेयर हात पारेर अर्बमा कर छली गरेको हुनसक्ने खोपके र फाइनान्स अन्कभर्डको अनुसन्धानबाट खुलासा ।मलेशियाको आजीयाटा र स्वीडेनको टेलियाले ‘ट्याक्स हेभन’ मुलुक (कर छली र अवैध सम्पत्ति लुकाउन अनुकूल मानिने देश) मार्फत रकम पठाई एनसेलको शेयर किनबेचमा सीमित नेपाली लगानीकर्तालाई ३०औं अर्बको मालिक बनाएका छन् । जसले शेयर कारोबार गर्दा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ र करसम्बन्धी कानूनहरूको उल्लंघन गरेको देखिएको छ ।यस सम्बन्धमा खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल र बेलायतको खोज पत्रकारि

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 89 पटक पढिएको
  • स्रोत नखुलेको रकमसहित ३ भारतीय पक्राउ

    बाराको फेटा गाउँपालिका- ५ जोतपुरबाट स्रोत नखुलेको रकमसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।प्रहरीले स्रोत नखुलेको ४९ लाख रुपैयाँ सहित भारत घर भएका २६ वर्षीय अरबिन्द महतो सहित २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ। अस्थाई प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतोलाई मोटरसाइकल सहित पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 108 पटक पढिएको
  • बैंक खाता नहुनेलाई पनि नेपाल टेलिकमको ‘मोबाइल मनी’

    दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सहायक कम्पनीमार्फत ल्याउन लागेको मोबाइल मनी ‘नमस्ते पे’ जोडिन बैंक खाता अनिवार्य नहुने भएको छ । टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी नेपाल डिजिटल कम्पनीले केही सातापछि नै यसको सुरुवात गर्ने सम्भावना छ । ‘राष्ट्र बैंकबाट कम्पनीको स्थलगत निरीक्षण भइसकेको छ,’ राष्ट्रिय वाणिज्य बैंककी उपकार्यकारी निर्देशक सरस्वती अधिकारीले भनिन्, ‘अब बाँकी भनेको सञ्चालन अनुमति मात्रै हो ।’नेपाल टेलिकमको ६२ प्रतिशत र वाणिज्य बैंकको ३८ प्रतिशत लगानीमा स्थापना भएको कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । वाणिज्य बैंक नमस्ते पेमार्फत हुने कारोबारको राफसाफ बैंकका रू

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 100 पटक पढिएको
  • बेलबारीका किसानलाई इलेक्ट्रीक स्प्रे मेसिन

    बेलबारी/ मोरङको बेलबारी नगरपालिका वडा नम्बर ३ ले टोलविकास संस्थाहरुलाई  इलेक्ट्रीक स्प्रे मेसिन बितरण गरेको छ ।एक कार्यक्रमका बिच टोल बिकास संस्थाका प्रतिनिधिहरुलाई वडा नम्बर ३का वडा अध्यक्ष योगेन्द्र सुवेदीले स्प्रे मेसिन हस्तान्तरण गरेका हुन । तरकारी,फलफुल तथा मसला बालीको पकेट क्षेत्रका रुपमा बिकास गरीरहेको वडा कार्यालयले किसानहरुलाई लक्षित गरेर टोल विकास संस्थालाई इलेक्ट्रीक स्प्रे मेसिन दिएको हो ।वडा कार्यालय कागती,सजिवन, च्याउ, खुर्सानी तथा प्याजका बिरुवा समेत वडाका किसानहरुलाई बितरण गरिसकेको वडा अध्यक्ष सुवेदीले बताए । यस्तै वडाकै अगुवा किसान कृष्ण राईलाई टनेल तथा स्प्रे मेसिन बितरण

    • प्रकाशित मितिः माघ १५, २०७७
    • 100 पटक पढिएको
  • सन्दर्भ : ६९ औँ अन्तराष्ट्रिय भन्सार दिवस, भन्सार आउने वातावरण नभएको व्यापारीको गुनासो

    भद्रपुर/ भद्रपुर छोटी भन्सारबाट मुल भन्सारमा स्तरोन्नति भएको तीन वर्ष भइसकेपनि व्यापारी जाने वातावरणमा सुधार नभएका कारण भद्रपुर भन्सार कार्यालय ओझेलमा पर्दै गएको सरोकारवालाहरुले गुनासो गरेका छन् । ६९ औँ अन्र्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भद्रपुर भन्सारले मङ्लबार विहान आयोजना गरेको कार्यक्रममा  वक्ताहरुले यस्तो गुनासा गरेका हुन् ।बल्ल तल्ल भन्सारमा आएका व्यापारीले भन्सार राजस्व तिरेर सामान भन्सार पास भएपनि गन्तव्य स्थलमा नै नपुगी प्रहरी,प्रशासन लगायत सम्बन्धित निकायले सामान रोकेर व्यारीमाथि हस्तछेप गर्ने क्रम मौलाएर गएकोले भन्सार भएर सामान आउन समस्या भएको झापा उद्योग वाणिज्य सङ्धका

    • प्रकाशित मितिः माघ १५, २०७७
    • 101 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.