आर्थिक

    Showing 3,661-3,670 of 4,331 items.
  • मोरङ व्यापार संघको नयाँ कार्य समितिको पदस्थापन

    विराटनगर  / मोरङ व्यापार संघको भर्खरै सम्पन्न निर्वाचित नयाँ कार्य समितिको पदस्थापन गरिएको छ । गत पुस २० मा निर्विरोध निर्वाचित १६ सदस्यको समूहले अध्यक्ष पदमा नवीन रिजाललाई चयन गरेको थियो ।२००७ सालमा स्थापना गरिएको र नेपालकै पहिलो उद्योगवाणिज्य संघका रूपमा दाबी गरिएको व्यापार संघमा रिजाल ३३ औँ कार्यसमितिका अध्यक्ष हुन् ।त्यस्तै वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, वाणिज्यतर्फको उपाध्यक्षमा अनिलकुमार शा, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी र महासचिवमा अनिल शारडा निर्वाचित भए ।सचिवमा संजय श्रेष्ठ र कोषाध्यक्षमा राजेश अग्रवाल, सदस्यमा अमित साराडा, विनित सिङ्घानियाँ, मनीष मारु, श्याम राठी ,

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 103 पटक पढिएको
  • सुनको मूल्य घट्यो

    काठमाडौं / सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९००ले घटेर ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार ५००मा कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १०० रहेको छ यसको मूल्य बिहीबार प्रतितोला ९३ हजार थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ले घटेर एक हजार २६५ कायम भएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ ।अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हज

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 105 पटक पढिएको
  • आज सुनचाँदीको मूल्य घट्यो

    बिर्तामोड / साताको पाँचौ दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९ सयले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १३, २०७८
    • 124 पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    काठमाडौं / नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । मंगलबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सन बुधबार बढेर तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यता चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 100 पटक पढिएको
  • बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

    काठमाडौं  / मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।हिजो सोमबारको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।महासङ्घको तथ्यांक अनुसार हिजो सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 123 पटक पढिएको
  • सौर्य ऊर्जाको पीपीए प्रतिस्पर्धाबाट

    काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित बिजुलीको खरिदबिक्री सम्झौता (पीपीए) प्रतिस्पर्धाबाट गर्ने भएको छ । आइतबार सम्पन्न प्राधिकरण सञ्चालक समितिको बैठकले सौर्य ऊर्जाको पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरेको हो ।अबदेखि सौर्य आयोजनाबाट उत्पादित विद्युत्को पीपीए गर्दा आयोजनाको उत्पादन सम्मिश्रणको अवधारणाअनुसार राष्ट्रिय ग्रिडमा कुल जडित क्षमताको १० प्रतिशतको परिधिभित्र रहेर प्राधिकरणलाई आवश्यक भएको क्षेत्रमा ‘आधार दर’ तोकी सो दरमा नबढ्ने गरी प्रतिस्पर्धामार्फत पीपीएका लागि आह्वान गरिनेछ ।ग्रिड कनेक्टेड वैकल्पिक विद्युत् ऊर्जा विकाससम्बन्धी कार्यविधि २०७४ मा उ

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 109 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै

    काठमाडौं / नेपाल राष्ट्र बैंकले  बोलकबोलमार्फत ‘विकास ऋणपत्र २०८० “ङ” नामक ऋणपत्र बिक्री गर्ने भएको छ। उक्त ऋणपत्र १० अर्ब रुपैयाँ बराबरको रहेको छ।यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्ने छन्। २ वर्षको लागि निष्कासन गर्न लागिएको उक्त ऋणपत्र धितो राखेर ऋण निकाल्न पाइने तथा उक्त ऋणपत्रको अर्धवार्षिक रुपमा ब्याज पाइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।यो ऋणपत्र माघ ११ गते दिउँसो २ बजेसम्ममा बोलकबोल गर्न सकिने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। नेपाल राष्ट्र बैंकले ऋणपत्र निष्कासन मिति माघ १२ ग

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 141 पटक पढिएको
  • ६ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

    काठमाडौँ / नेपाल धितोपत्र बोर्डले एकैपटक ६ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।धितोपत्र बोर्डले बलेफी हाइड्रोपावर, ग्रीन भेन्चर, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो। धितोपत्र बोर्डको सञ्चालक समितिको गत माघ ५ गते बसेको बैठकले भने यी कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिने निर्णय गरेको थियो। अब बलेफी हाइड्रोपावर स्थानीय र सर्वसाधारणका लागि कुल ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ जारी गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।यसैगरी ग्रीन भेन्चरले स्थानीय र सर

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 131 पटक पढिएको
  • छ महिनामा प्रदेश १ प्रहरीले गर्याे १९ करोड भन्दा बढी राजस्व संकलन

    विराटनगर  / आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा प्रदेश नम्बर १ बाट प्रहरीले १९ करोड आठ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।प्रदेशका १४ जिल्लाको प्रहरीले ६ महिनाको अवधिमा विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार एक सय ६८ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी कैद भुक्तान गराउँदा करोड २५ लाख ९० हजार चार सय ५२ रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी अवैध रुपमा समान चोरी निकासी गर्ने ४७ जना मानिस पक्राउ गर्नुका साथै उनीहरूबाट पाँच करोड ५८ लाख ८० हजार पाँच सय ६७ रुपैयाँ राजस्व संकलन भएको छ । नदीजन्य पदार्थको अवैध दोहन गर्ने ३२ जना मानिस र पाँच सय १५ वटा नदीजन्य

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 113 पटक पढिएको
  • आज सुन चाँदीको मूल्य कति ?

    काठमाडौँ  / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य प्रतितोला तीन सयले घटेको छ । गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा चालु साताको पहिलो दिन आइतबार तोलामा तीन सयले घटेर छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।  महासङ्घका अनुसार  गत साताको अन्तिम दिन शुक्रबार  छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा  कारोबार भएको थियो ।यसैगरी, आइतबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 101 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.