आर्थिक

    Showing 3,471-3,480 of 4,331 items.
  • नेपाली वस्तुको निर्यात ७० प्रतिशतले बढ्यो

    झापा / आर्थिक वर्ष २०७८/८९ को ९ महिनामा नेपालको वस्तु निर्यात ७० प्रतिशतले बढेको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनमा चालु आर्थिक वर्ष साउन देखि चैतसम्ममा ७० प्रतिशतले बढेको हो । गत वर्ष चैत मसान्तसम्ममा वस्तु निर्यात जम्मा ९४ अर्ब रुपैयाँ बराबरको मात्रै भएको थियो। तर चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा १ खर्ब ६० अर्ब रुपैयाँ बराबर भइसकेको छ। बस्तुको निर्यात बढेपनि व्यापार घाटा भने कम हुन सकेको छैन । चैत महिनासम्मको तथ्याङ्कमा देशको व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ रहेको छ । नेपालबाट सबैभन्दा बढी धागो, पान आयल, सोया आयल, टेक्स्टायल, गलैँचालगायतका वस्

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 133 पटक पढिएको
  • मोबाइल खरिदको नाममा नौ महिनामा नेपालबाट ३४ अर्ब ९७ करोड ९७ लाख रुपैयाँ बाहिरियो

    झापा / मूलकको अर्थतन्त्र थलिएर व्यापार घाट बढेको बेला चालू आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा मोबाइल खरिदबाट मात्रै ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार रुपैयाँ बाहिरिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत सम्ममा विभिन्न देशबाट ५० लाख ८५९ थान मोबाइल सेट नेपाल भित्रिँदा उक्त रकम बाहिरिएको हो । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको ७० लाख ३० हजार तीन सय ६६ थान मोबाइल आयात गरेको भन्सार विभागले जनाएको छ । पछिल्लो नौ महिनामा चीनबाट २० अर्ब ६२ करोड ९५ लाख ९६ हजार रुपैयाँ, भारतबाट १२ अर्ब १५ करोड ७ लाख ५० हजार रुपैयाँ, भियतन

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 125 पटक पढिएको
  • समस्याको मूल कारण खोजेर समाधानमा जुट्दै आयल निगम

    बिर्तामोड / मुुलुकको आर्थिक स्थिति कमजोर भएसँगै कुल लागत भन्दा कम मूल्यमा इन्धन बिक्री गर्दै आएपछि नेपाल आयल निगमले ठूलो परिमाणमा घाटा खेप्दै आएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थ लगायत पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै आयात गर्न चुनौती खेपीरहेको आयल निगमले लागत भन्दा कम मूल्यमा इन्धन बिक्री गरेपछि पछि घाटा खेप्नु परेको हो । रुस युक्रेन युद्धका कारण अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि भएसँगै आयात गर्न समस्या झेलीरहेको आयल निगमले सरकारसँग सहयोग माग्दै आएको छ । यो विकराल अवस्थामा समस्याको समाधानसँगै समस्याको मूल कारण पनि पहिचान गर्नुपर्ने भएकाले यसको कारण लागत भन्दा कम म

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 146 पटक पढिएको
  • सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम

    काठमाडौं / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज (शुक्रवार) सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ ।यस्तै, आज दिन चाँदीको मूल्य भने घटेको छ  । शुक्रवार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ ।  चाँदीको मूल्य प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको छ । 

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 147 पटक पढिएको
  • नेप्सेमा ‘ड्रागन फ्लाइ डोजी’ बनेपछि बुलिस ट्रेन्डको संकेत

    काठमाण्डौ / नेप्से चार्टमा लामो समयपछि फेरि शुक्रबार ड्रागन फ्लाइ डोजी बनेको देखिएको छ । लामो समयको घट्दो ट्रेन्डपछि (ड्रागन फ्लाई डोजी) बनेको देखिएपछि बजार बुलिस ट्रेन्डमा जाने सम्भावना देखिएको हो । लामो समयको बुलिस बजार तथा हरियो मारुबुजु क्यान्डल पछि यस्तो चित्र देखा परेपछि बजार बियरिसतर्फ जाने संकेत देखिएको छ । हाल लामो गिरावटपछि ड्रागन फ्लाई डोजी बनेकोले बजार बुलिसको सम्भावना देखिन्छ ।बजारको सुरु, अन्तिम र अधिकतम सूचक एउटै भएर न्यूनतम सूचक धेरै तल भई लामो धागो देखिएमा त्यस्तो आकृतिलाई ड्रागन फ्लाई डोजी भनिन्छ । सो देखिएको अवस्थामा दिनभरको कारोबारमा बिक्रीकर्ता हावी भएक

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 118 पटक पढिएको
  • आर्थिक वृद्धि : प्रभावकारी बन्दै राष्ट्र बैंकको निर्देशन

    बिर्तामोड / मुलुकको अर्थतन्त्र थलिएर व्यापार घाटा खेपीरहेको बेला नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरेपछि बैंकहरूमा निक्षेप बढेकाले तरलता अभाव नियन्त्रण हने संकेत देखिएको छ । विलासिताका वस्तु र निजी गाडी लगायतका वस्तुको आयातमा रोक्दै वस्तु आयात गर्दा  शत प्रतिशत मार्जिन राख्नु पर्ने निर्देशन प्रभावकारी बनेपछि अर्थतन्त्रमा सुधारको संकेत देखिएको हो । राष्ट्र बैंकले आयात कर्जा समेत प्रवाह गर्न बैंकहरूलाई मौखिक निर्देशन दिएको थियो भने नेपाल बैङ्कर्स एसोसिएसनले त्यसलाई लागू गरेसँगै आयात नियन्त्रण गर्दै ४४ अर्ब रुपैयाँ बराबरको निक्षेप बढाउन सहज भएको हो । तरलता अभावका कारण ऋण लिनका

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 135 पटक पढिएको
  • इलाममा फस्टायो ललिपप उद्योग

    बिर्तामोड / वैदेशीक रोजगारमा विदेश पलायन हुने प्रवृत्तीको समयमा इलाममा प्रख्यात रहेको मिठाई ललिपप उद्योग सञ्चालन गरेर इलामका महिला आत्मनिर्भर हुँदै आएका छन् । इलाम तिल्केनीकी दीपा गुरुङको स्वामित्वमा रहेको ग्रिनसिटी ललीपप उद्योगबाट उनले धेरै महिलालाई रोजगारी दिन सफल भएकी हुन । गुरुङले आठ वर्ष पहिले स्थापना गरेको सो उद्योगमा ललिपप र बम्बैसन बन्ने गर्दछ भने छ जनाबाट सुरु भएको उनको उद्योग ४६ जना महिलाले रोजगारी पाएका छन् । उनको उद्योग मार्फत इलाममा मात्रै सीमीत रहेको ललिपप र बम्बैसन पछिल्लो समय काठमाडौसम्म पुग्ने गरेको छ । पाँच लाखबाट सुरु भएको उनको उद्योगले अहिले वार्षिक ३५ लाख रुपैयाँ

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 306 पटक पढिएको
  • के हो जग्गाको हालसाबिक ?

    बिर्तामोड / नापी विभाग नयाँ स्रेस्ता कायम भइसकेपछि सम्बन्धित मालपोत कार्यालयमा गएर पुरानो स्रेस्ता खारेज गरी नयाँ श्रेस्तालाई अद्यावधिक व्यवस्था गरेको छ । हालसाबिक भन्नाले नयाँ नापी गरिसकेपछि पुरानो मालपोत कार्यालयमा रहेको जग्गाको दर्ता प्रमाणको अभिलेखलाई खारेज गरेर नयाँ नापी अनुसारको स्रेस्ता कायम गर्नु हो । जग्गाधनीसँग भएको लालपुर्जाको अभिलेख मालपोत कार्यालयमा राखिएको हुन्छ । कुनै पनि जग्गा हालसाबिक गरिसकेपछि त्यही अनुसारको नयाँ स्रेस्ता कायम गरेर लिएको नयाँ लालपुर्जा पुरानो नापी भएको ठाउँमा मात्र हालसाबिक गर्नुपर्ने हुन्छ । नेपालमा नापजाँच ऐन २०१९ बमोजिम वि स २०२१ मा पहिलो पटक जग्

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 356 पटक पढिएको
  • ऋणपत्र निष्कासनका लागि अनुमति पर्खदै कामना र एसबीआई बैंक

    काठमाडौं / वित्तिय संस्थाहरूमा वित्तिय उपकरणको रुपमा रहेको ऋणपत्र निष्कासन गर्नका लागि दुई बैंकहरू नेपाल धितोपत्र बोर्डको अनुमतिको प्रतीक्षामा रहेका छन् । तरलता अभाव भएपछि ऋणपत्र स्वीकृतका लागि नेपाल एसबिआई बैंक र कामना सेवा विकास धितो पत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका छन् । नेपाल एसबिआई बैंकले ९ दशमलब २५ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निस्कासन गर्न अनुमति मागेको छ भने भएको छ भने कामनाले १० वर्षका लागि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन लागि अनुमति माग गरेको छ दुवै बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन लागि अनुमति मागेका छन् । अ

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 120 पटक पढिएको
  • मधुवनीबाट कर छली गरेको सामानसहित एउटा पिकअप प्रहरीको नियन्त्रणमा

    बिराटनगर / मोरङको रङ्गेली नगरपालिका –६ स्थित मधुवनीबाट मंगलबार साँझ सशस्त्र प्रहरीले भन्सार छली गरेर ल्याएको सामानसहित एउटा पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ । भारतबाट सामान सामान लिएर आएको प्रदेश १–०४–००१ च ०३६० नम्बरको पिकअपलाई सशस्त्र प्रहरी बल बिओपी बोर्डर आउट पोस्ट रङ्गेलीको टोलीले रोक्न खोज्दा चालक फरार भएपछि भ्यानलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए ।एसपी लामिछानेका अनुसार पिकअपमा विभिन्न ४८ प्रकारका तस्करीका सामान फेला परेका छन् । पिकअपबाट साइकल र मोटरसाइकलका पार्टपुर्जा, कपडा, चप्पल, जुत्ता, कार्पेट, हारबोजाइन लिक्विड, इलेक्

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • 133 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.