काठमाडौं / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज (शुक्रवार) सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज दिन चाँदीको मूल्य भने घटेको छ  । शुक्रवार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ ।  चाँदीको मूल्य प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको छ ।