अपराध

    Showing 821-830 of 2,232 items.
  • हसिना विरोधी नेता हादीको मृत्युपछि बंगलादेश अशान्त

    काठमाडौं— बंगलादेशमा शेख हसिनाका विरोधी नेताका रुपमा परिचित विपक्षी नेता उस्मान हादीको बिहीबार राति गोली हानी हत्या भएपछि तनाव बढेको छ ।ढाकाबाट स्वतन्त्र उम्मेदवार बन्ने आकांक्षी हादीलाई डिसेम्बर १२ मा ढाकाको पल्टन क्षेत्रमा ब्याट्रीबाट चल्ने अटोरिक्सामा सवार रहेको बेला गोली हानिएको थियो । उनलाई पहिले ढाका मेडिकल कलेज अस्पताल लगिएको थियो र पछि उनको अवस्था बिग्रँदै गएपछि एभरकेयर अस्पताल लगिएको थियो । गत शनिबार, उनको थप उपचारको लागि हेलिकप्टरबाट सिंगापुर लगिएको थियो । सिंगापुरमा उनको गएराती उपचारको क्रममा निधन भएको थियो । हादीको मृत्युले बंगलादेशको अवस्था झनै बिग्रिएको छ, धेरै स्थानमा हिंसा

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 563 पटक पढिएको
  • मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

    मोरङ। सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बताउनुभएको छ ।मन्त्रालय र माइती नेपालद्वारा विराटनगर आयोजित दुई दिने ‘नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखन तथा शोषणका चुनौती’ विषयक गोष्ठीको बिहीबार साँझ उद्घाटन गर्दै उहाँले दुई देशबीच आपसी समन्वय कायम गरी यस्तो जघन्य अपराधलाई रोकथाम गर्न सरोकार भएका निकायले सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो ।मन्त्री श्रेष्ठले बेचबिखन भएकालाई तत्काल उद्धार र संरक्षणका लागि योजनाबद्ध काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले महिला बेचबिखन रोकथामका लागि तत्काल कार्य

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 315 पटक पढिएको
  • बालिकालाई यौनजन्य कार्यमा लगाएको अभियोगमा ५ जना पक्राउ, ८ जनाको उद्धार

    काठमाडौं— नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।ब्यूरोले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ ।सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।उनका अनुसार पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिक

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 545 पटक पढिएको
  • विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

    काठमाडौँ। वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।कपिलवस्तु शिवराज नगरपालिका-५ घर भई हाल काठमाडौँ-३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका-९ घर भई हाल काठमाडौँ गोकर्णेश्वर-५ बस्ने २५ वर्षीय साइरज सुवेदी पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये अधिकारीले अल्बानिया पठाउने भन्दै रु १९ लाख, विश्वकर्माले क्या

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 351 पटक पढिएको
  • दुई फरार कैदीबन्दी पक्राउ

    काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट फरार भएका दुई जनालाई पक्राउ गरेको छ ।मानव बेचबिखन र अपहरण शरीर बन्धक डाका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका काठमाडौँ टोखाका श्यामलाल डङ्गोल र नुवाकोट शिवपुरीका विनोद गौतमलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।कारागारबाट फरार रहेका र उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा ब्यूरोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा पेस गरिएको छ ।

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 341 पटक पढिएको
  • स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

    काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।ब्यूरोले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।उहाँका अनुसार पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली न

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 306 पटक पढिएको
  • झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

    काठमाडौं— झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन् । झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । काठमाडौंबाट दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकबल गाउँपालिका–३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल र झापाको भद्रपुर नगरपालिका–९ का ४१ वर्षीय सूर्यबहादुर खड्का पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।झुठ्ठा विवरण पेस गरेर नागरिकता,

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 545 पटक पढिएको
  • ललितपुरको लुभुमा इनारभित्र शव भेटियो, हत्या गरी फालिएको आशंका

    काठमाडौं— ललितपुर महानगरपालिका–लुभु क्षेत्रमा एक व्यक्तिको शव इनारमा फेला परेको छ। मृतक सिन्धुली जिल्लाका केशव हायु रहेको जिल्ला प्रहरी परिसर ललितपुरले पुष्टि गरेको छ।प्रहरीका अनुसार वैदेशिक रोजगारीको तयारीका क्रममा ललितपुरस्थित एक कृषि फार्ममा बस्दै आएका हायुको शव फार्म नजिकैको इनारभित्र फेला परेको हो। घटनास्थलको अवस्थालाई हेर्दा हत्यापछि शव इनारमा फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।बुधबार साँझ स्थानीयवासीको सूचनापछि प्रहरी टोली घटनास्थलमा पुगेर शव उद्धार गरेको थियो। घटनाबारे थप अनुसन्धान अघि बढाइएको र केही शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 476 पटक पढिएको
  • झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

    काठमाडौँ। प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौँ तारकेश्वर–८ शान्तिटोल ४३ वर्षीय यमबहादुर बस्नेत, झापा कचनकबल गाउँपालिका–३ घर भई हाल ललितपुर महालक्ष्मी–१ इमाडोल बस्ने ५१ वर्षीय कृष्णबहादुर कटुवाल तथा झापा भद्रपुर नगरपालिका–९ घर भई हाल काठमाडाँै महानगरपालिका–३० ज्ञानेश्वर बस्ने ४१ वर्षीय सूर्यबहादुर खड्का रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।पक्राउ परेकाहरु

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 266 पटक पढिएको
  • खुकुरी प्रहारको एक महिना बित्दा पनि आरोपी फरार

    काठमाडौं— थापाथलीस्थित प्रसूतिगृहका आईटी विभाग प्रमुख इन्जिनियर राज श्रेष्ठमाथि खुकुरी प्रहार भएको एक महिना बित्दा पनि घटनामा संलग्नहरू पक्राउ परेका छैनन् । काभ्रेको धुलिखेल नगरपालिका–७ का श्रेष्ठमाथि कात्तिक २३ गते ललितपुरको भनिमण्डलमा खुकुरी प्रहार भएको थियो । तर, घटनामा संलग्नहरू अझै पक्राउ परेका छैनन् ।अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिले श्रेष्ठमाथि खुकुरी प्रहार गरेका थिए ।खुकुरी प्रहारबाट श्रेष्ठको बायाँ हातको कुहिनो र ढाडमा चोट लागेको थियो । घाइते श्रेष्ठलाई स्थानीयले जाउलाखेलस्थित अल्का अस्पताल पुर्‍याएका थिए । श्रेष्ठ उपचारपछि घर फर्किसकेक

    • प्रकाशित मितिः पुस २, २०८२
    • 529 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.