अपराध

    Showing 2,231-2,232 of 2,232 items.
  • १० वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६३ वर्षीय वृद्ध पक्राउ

    झापा / १० वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका -८, गणपते बस्ने ६३ वर्षीय रामजीबहादुर थापा क्षेत्री रहेका छन् । उनले बालिकालाई अमला टिपिदिने बहानामा फकाएर नजिकैको जङ्गलमा पुर्याएपछि बलात्कार गरेको पीडितका परिवारले बताए पछि उनलाई गएराति इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 111 पटक पढिएको
  • विराटनगरमा ६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

    बिर्तामोड /  ६ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १२ का ३८ वर्षीय साजन कामत रहेका छन् । कार्तिक ११ गते दिउँसो घरमा कोही नभएको बेला बलात्कार गरेको भन्दै उजुरी परेको प्रहरीले बताएको छ । पक्राउ परेका कामत इलेक्ट्रिसियन हुन् ।नाबालिकाले छिमेकीलाई सुनाएपछि कार्तिक १४ गते प्रहरीसम्म पुगेको थियो । जाहेरीपछि आरोपीलाई पक्राउ गरि अनुसन्धान अगि बढाइको  मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 124 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.