अपराध

    Showing 1,501-1,510 of 2,232 items.
  • खानेपानीको समाचार लेखेपछि धम्की खेपेका पत्रकारले गरे आत्महत्या

    काठमाडौँ – रौतहटका पत्रकार रबिन्द्र प्रजापतिले आत्महत्या गरेका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएका हुन् ।झुण्डिएको पासो काटेर उनलाई परिवारले अस्पताल लगेको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको बुझिएको छ ।ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ ।पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । उनी रेडियोमा समाचार पढ्थे, समाचार लेख्थे । उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धाकधम्की खेपिरहेका थिए ।खानेपानी समस्या सम्बन्धी समाचार लेखेका का

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 1,077 पटक पढिएको
  • धनगढीमा हत्या गरेर शव गाडिएको अवस्थामा फेला, भान्जा र भाइ पक्राउ

    कैलाली— जिल्लाको धनगढी उपमहानगरपालिका–१४ फूलवारीमा हत्या गरी खाल्डोमा गाडिएको एक व्यक्तिको शव प्रहरीले फेला पारेको छ।३५ वर्षीय गणेश गिरीको शव स्थानीय क्षेत्रमै खाल्डो खनी गाडिएको अवस्थामा निकालिएको हो। असार ३० गते गणेश गिरी र उनका १८ वर्षीय भान्जा प्रदीप बोहरा बीच एयरफोनको विषयलाई लिएर विवाद भएको थियो। सोही विवादका क्रममा प्रदीपले गणेशमाथि कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।घटनापछि परिवारले प्रहरीलाई जानकारी नदिई लाशको दाहसंस्कार गरेको भन्दै अहिले घटनाबारे थप तथ्यहरू सार्वजनिक भइरहेका छन्।प्रहरीका अनुसार मृतकका भान्जा प्रदीप बोहरा र ३३ वर्षीय भ

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 460 पटक पढिएको
  • स्रोत नखुलेको ३ लाखसहीत भारतीय नागरिक पक्राउ

    रौतहट २ साउन। रौतहटको सदरमुकाम गौर स्थित प्रहरीले स्रोत नखुलेको लाखौं रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।भारत बिहार जिल्ला सीतामढी बैरगनिया नगरपालिकाको १३ बाबालाल दास मठ टोल बस्ने बर्ष ४५ को महेश कुमार लाई अबैध रकम सहित प्रहरीले पक्राउ गरेको हो। निजको साथबाट प्रहरीले नेपाली ३ लाख रुपैयाँ बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले न्युज कारखानालाई बताए । अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले  गौर नगरपालिका २ महादेवपट्टी टोल स्थित  भारतबाट नेपाल तर्फ पैदल आउने क्रममा संका लागि  चेकजाँच गर्दा निजको पाईन्टको पकेट भित्र लुकाई छिप

    • प्रकाशित मितिः साउन २, २०८२
    • 368 पटक पढिएको
  • चाइनिज पेस्तोल र लागुऔषधसहित दुई जना पक्राउ

    सुर्खेत — वीरेन्द्रनगर नगरपालिका–८ बाट अवैध हातहतियार र लागुऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा स्थानीय २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, विधानको घरमा राति तलासी गर्दा चाइनिज पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १२ राउन्ड, जरायोको सिङ १ थान, ८६० ट्याब्लेट ट्रामाडोल र ४०० ट्याब्लेट नाइट्राजेपाम फेला परेको हो।प्रहरीले बरामद सामग्रीसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन २, २०८२
    • 502 पटक पढिएको
  • सिरहाको एक घरबाट ७१७ किलो गाँजा बरामद, घरधनी फरार

    सिरहा – सिरहाको सुखीपुर नगरपालिका–४ पोखरिया स्थित एक घरमा लुकाई राखिएको ठूलो परिमाणको लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।बरामद गाँजाको तौल ७१७.६ किलोग्राम रहेको छ भने घरधनी फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो ।गोप्य सूचनाको आधारमा २०८२ साल साउन २ गते बिहान ६ बजे प्रहरी चौकी सिलौर्वा पछवारीका प्रमुख प्रहरी सहायक निरीक्षक नन्दु राउतको कमाण्डमा चार जना प्रहरी र सशस्त्र प्रहरी बल बेसक्याम्प सुखीपुरका सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार यादवको कमाण्डमा चार गरी आठ जनाको संयुक्त टोली खटिएको थियो ।टोलीले पोखरिया निवासी करिब ६० वर्षीय मेदी यादवको घरमा छापा मार्दा घरभित्र २६ वटा प

    • प्रकाशित मितिः साउन २, २०८२
    • 440 पटक पढिएको
  • महिला सेलमा उजुरी परेपछि पक्राउ परे वडाध्यक्ष चौधरी

    जनकपुर— जनकपुरधाम उपमहानगरपालिका– ११ का वडाध्यक्ष अर्जुन चौधरी पक्राउ परेका छन् । महिला प्रहरी सेलमा परेको उजुरीको आधारमा उनलाई गएराति गरेको प्रहरी स्रोतले जनाएको छ । यसअघि पनि चौधरी घुस काण्डमा मुछिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुससहित रंगेहात पक्राउ गरेको थियो । भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो । तर, विशेष अदालतले उनलाई सफाइ दिएको थियो ।के कति कारणले पक्राउ गरिएको बारे प्रहरीले थप स्पष्ट भने गरेको छैन ।

    • प्रकाशित मितिः साउन २, २०८२
    • 561 पटक पढिएको
  • गौशालामा आगो लगाई छिमेकीको हत्या : अभियुक्त भारतबाट पक्राउ

    काठमाडौं — गौशाला नगरपालिका–४, रजखोरमा छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।३० वर्षीय सुरेन्द्र साहले असार २६ गते ५० वर्षीय बलिराम साहलाई पेट्रोल छर्की आगो लगाएको आरोप लागेपछि प्रहरीले उनलाई भारतको मधुवनीबाट बिहीबार दिउँसो पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, घटनापछि फरार रहेका सुरेन्द्रलाई अन्तर्राष्ट्रिय समन्वयमार्फत पक्राउ गरिएको हो।घटनामा गम्भीर घाइते भएका बलिराम साहलाई सुरुमा नजिकको प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो। तर बुधबार उपचारका क्रममा उनको

    • प्रकाशित मितिः साउन २, २०८२
    • 488 पटक पढिएको
  • छात्रालाई "ह्यापी बर्थडे मेरी जान"सन्देश पठाएका शिक्षक बर्खास्त

    रौतहट– श्री माध्यामिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साहलाई एक छात्रालाई आपत्तिजनक सन्देश पठाएको आरोपमा बर्खास्त गरिएको छ।गत आइतबार साहले १६ वर्षीया छात्रालाई मोबाइलमार्फत "ह्यापी बर्थडे मेरी जान" भन्दै सन्देश पठाएका थिए। उक्त घटनापछि असार २९ गते वडाध्यक्ष राजेश कुमार सहनीको संयोजकत्वमा वडास्तरीय समिति, अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधि र समाजसेवीको बैठक बसेको थियो। बैठकले शिक्षक साहलाई विद्यालयबाट निष्कासन गर्ने निर्णय गरेको विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष राजकुमार दासले जानकारी दिए।अभिभावकहरूको उजुरी अनुसार, साह विगत एक वर्षदेखि यौनजन्य मनसायका साथ छात्रालाई मोबाइल स

    • प्रकाशित मितिः साउन २, २०८२
    • 669 पटक पढिएको
  • बाल सुधार गृह पर्साका चौकीदार गुप्ता ठगी आरोपमा पक्राउ

    पर्सा २ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले बाल सुधार गृह पर्सामा कार्यरत चौकीदार प्रमानन्द गुप्तालाई ठगी तथा दुरुपयोग आरोपमा पक्राउ गरेको छ। गुप्ताले बाल सुधार गृहमा रहेका १० जना बाल बिषयगत (किशोर कैदी) हरूसँग लाखौं रुपैयाँ ठगी गरेको आरोप लागेको छ । गुप्ताले १० जना बालकैदीसँग नगद तथा ईसेवा मार्फत १० लाख ३४ हजार ३ सय असुल गरेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले न्युज कारखानालाई बताए ।प्रहरीको अनुसार, सिराहा नगरपालिका ३ निवासी २४ वर्षीय गुप्ता बाल सुधार गृहमा कार्यरत रहँदा आफू चौकीदारको हैसियतमा बाल बिषयगतहरूमाथि दबाब तथा प्रभाव पारेर रकम असुलेका थिए। आरोप अनुसार, रकम ठगी गरी व्यक्ति

    • प्रकाशित मितिः साउन २, २०८२
    • 343 पटक पढिएको
  • ठूलो परिमाणमा लागू औषधसहित दुई जना पक्राउ

    रौतहट, २ साउन। रौतहट जिल्लाको पूर्विभेग राजदेवी नगरपालिका– १ स्थित लक्ष्मीपुर टोलबाट लागू औषधसहित दुईजना युवक पक्राउ परेका छन्।विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत लागू औषध नियन्त्रण ब्यूरो शाखाको संयुक्त टोलीले बुधवार राती भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको हो।प्रहरीले  विआर ०५ यु ५८६० नम्बरको मोटरसाइकलमा सवार राजदेवी ८ का २३ वर्षीय नितेश कुमार पण्डित र ३२ वर्षीय निखिल कुमार यादवलाई चेकजाँचको क्रममा पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणी गिरीले बताए। प्लाष्टिक झोलामा हालिएको विभिन्न ब्रान्डका लागूपदार्थ लिएर हिँडि

    • प्रकाशित मितिः साउन २, २०८२
    • 270 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.