काठमाडाैं, १५ जेठ । सैनिक मञ्च टुडिखेलमा गणतन्त्र दिवस मनाइएकाे छ ।
साे समाराेहमा राष्ट्रपति रामचन्द्र पाैडेल, उप राष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा अाेलीलगायत सभामुख, सरकारका मन्त्री तथा संबैधानिक निकायका प्रमुख र सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।