काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिएका छन् । प्रधानमन्त्री ओलीले डा. केसीलाई अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

यसअघिका उपकुलपति प्राडा। केशरजंग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।