काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।

OM Sai Pathibhara Hospital

निगमले आज एक सूचना जारी गर्दै डिजेल र मट्टितेलको मूल्य १-१ रुपैयाँ घटाएको जानकारी दिएको छ ।घटाइएको मूल्य फागुन १७ गते बिहान १ बजेदेखि लागू हुने छ ।

यस्तै पेट्रोल र एलपी ग्यासको मूल्य भने हाललाई यथावत् छ ।