सिन्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित रहेको छ । 

अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्रबीच रहेको यो उपत्यका भुगोल अनुपम छ । तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ भने स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ । 

OM Sai Pathibhara Hospital

Sija_Vally (1)

Sija_Vally (4)

Sija_Vally (8)

Sija_Vally (7)

Sija_Vally (6)

Sija_Vally (9)

Sija_Vally (9)


Sija_Vally (5)

Sija_Vally (10)

Sija_Vally (11)

Sija_Vally (3)

तस्बिर : टार्जन लिम्बू/नेपाल न्युज बैंक