काठमाण्डौ । नेपाल प्रिमियर लिगको उपाधिको लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १८४ रन बनायो।