काठमाण्डौ  ।   जनकपुर बोल्ट्सका कप्तान अनिल साहले नेपाल प्रिमियर लिग (एनपीएल) का बाँकी खेल गुमाउने भएका छन् ।

अनिलको हातमा चोट लागेको छ ।अब जनकपुर टिमको कप्तानी आशिफ शेखले गर्ने छन् । उनको हातको शल्यक्रिया गर्नुपर्ने क्लबले जनाएको छ ।

OM Sai Pathibhara Hospital

जनकपुरका प्रशिक्षक पुबुदु दशानायकेले अनिलले अब एनपीएलको बाँकी खेलको दौरान खेलमा सहभागी बन्न नसक्ने जानकारी दिए।