काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा रोमाञ्चक खेलहरू हुँदैछन्। पहिलो खेल बिहान ९ बजे कर्णाली याक्स र चितवन राइनोजबीच हुनेछ। कर्णालीले आफ्नो पहिलो जितको खोजी गर्दै चितवनको अपराजित यात्रालाई रोक्ने प्रयास गर्नेछ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.