काठमाण्डौ   ।  भारतीय अभिनेता प्रदीप रावत र साउथ अभिनेत्री समेत रहेकी उनकी पत्नी कल्याणी नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्धनको लागि आज आइतबार दिउँसो नेपाल आउने भएका छन् ।

रावत दम्पती एकसाता काठमांडूमा बसेर फिल्म प्रवर्धनको काममा ब्यस्त रहने छन् ।