काठमाडौं–नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, र पाउण्ड स्ट्रलिङको भाउमा केही गिरावट आएको छ । 

बुधबारका लागि अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरोको खरिददर १४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५५ पैसा कायम गरिएको छ भने पाउण्ड स्ट्रलिङको खरिददर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४४ पैसा तोकिएको छ । 

OM Sai Pathibhara Hospital

अन्य प्रमुख मुद्राहरूमा पनि सामान्य गिरावट आएको छ। स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, र क्यानेडियन डलरका दरहरूमा पनि गिरावट देखिएको छ ।

18th