हरेक पाइलामा मृत्यु बोलाइन्छ।

 हामीले अहिले होइन भन्दै टाढ्यौं।

OM Sai Pathibhara Hospital


 हामीले जीवनको मूल्य बुझ्यौं।

 होइन, किनाराको व्याख्या कसैले गरेन।


 हामीले प्रेमलाई खुशीसँग देख्यौं।

 मायाले पनि हामीलाई धकेल्यो ।


 हामीलाई किन यसरी माया देखाउनु पर्छ?

 जहाँ सारा प्रेममा खुसी छिन् ।


 जसले देख्यो उ दुःखी भयो ।

 दु:ख सबैलाई छोयो।


 जसलाई हामीले सल्लाह दियौं।

 उसलाई हेर, उसको रिस उठिरहेको थियो ।


 जसले हामीलाई खबर दियो।

 झुटका कारण समाचार हराएको थियो।


 मेरो मायालाई बदनाम नगर ।

 तिमी बिना हामी कसरी बाँच्ने ?


 जब मन लाग्छ मलाई खबर गर ।

 सारा संसार पछाडी हेरिरहेको छ।  

           -देवेन्द्र के ढुङगाना 

                 भद्रपुर झापा