काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर रु १३४.०५ र बिक्रीदर रु १३४.६५, युरोपियन यूरोको खरिददर रु १४८.१६ र बिक्रीदर रु १४८.८२, युके पाउण्डको खरिददर रु १७५.८० र बिक्रीदर रु १७६.५९ रहेको छ।

स्वीस फ्रयाङ्कको खरिददर रु १५७.७३ र बिक्रीदर रु १५८.४४, अस्ट्रेलियन डलरको खरिददर रु ९०.०९ र बिक्रीदर रु ९०.४९, क्यानेडियन डलरको खरिददर रु ९८.९२ र बिक्रीदर रु ९९.३६ छ। सिङ्गापुर डलरको खरिददर रु १०२.६१ र बिक्रीदर रु १०३.०७ रहेको छ।

OM Sai Pathibhara Hospital

जापानी येन १० को खरिददर रु ९.२५ र बिक्रीदर रु ९.२९, चिनियाँ युआनको खरिददर रु १८.८३ र बिक्रीदर रु १८.९२ छ। साउदी रियालको खरिददर रु ३५.७२ र बिक्रीदर रु ३५.८८, कतारी रियालको खरिददर रु ३६.७८ र बिक्रीदर रु ३६.९४ कायम भएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्छ । 

5th