काठमाडौं–आजका लागि नेपाल राष्ट्र बैंकले विभिन्न मुद्राहरूको विदेशी विनिमय दर निर्धारण गरेको छ । जसअनुसार, १०० भारतीय रुपैयाँको खरिद दर १६०.०० रुपैयाँ र बिक्री दर १६०.१५ रुपैयाँ छ । 

खुला बजारमा प्रयोग हुने विदेशी विनिमय दरहरूमा अमेरिकी डलरको खरिद दर १३४.०४ रुपैयाँ र बिक्री दर १३४.६४ रुपैयाँ रहेको छ । युरोपियन युरोको खरिद दर १४६.३४ रुपैयाँ र बिक्री दर १४६.९९ रुपैयाँ छ भने बेलायती पाउन्ड स्टर्लिङको खरिद दर १७०.८४ रुपैयाँ र बिक्री दर १७१.६१ रुपैयाँ कायम भएको छ । 

OM Sai Pathibhara Hospital

त्यसैगरी, स्वीस फ्र्यांकको खरिद दर १५५.०२ रुपैयाँ र बिक्री दर १५५.७२ रुपैयाँ छ, अस्ट्रेलियन डलरको खरिद दर ८८.११ रुपैयाँ र बिक्री दर ८८.५१ रुपैयाँ छ । क्यानाडियन डलरको खरिद दर ९७.५४ रुपैयाँ र बिक्री दर ९७.९७ रुपैयाँ तोकिएके छ । 

अन्य मुद्राहरूमा सिंगापुर डलर, जापानी येन, चिनियाँ युआन, र साउदी रियालका साथै कतारी रियाल, थाई बाट, र युएई दिराम समेतको विनिमय दर पनि निर्धारण गरिएको छ ।


11th Aug