काठमाडौं–पेरिस ओलम्पिक २०२४ को पछिल्लो पदक तालिकाअनुसार अमेरिका सबैभन्दा अगाडि रहेको छ। सोमबारसम्मको खेलकुद गतिविधिमा अमेरिकाले २१ स्वर्ण, ३० रजत र २८ कास्य गरी कुल ७९ पदक जितेर अङ्क तालिकामा शीर्ष स्थान हासिल गरेको छ। शीर्ष १० राष्ट्रहरूको स्थिति यस प्रकार छ:

अमेरिका: ७९ पदक (२१ स्वर्ण, ३० रजत, २८ कास्य)

OM Sai Pathibhara Hospital

चीन: ५३ पदक (२१ स्वर्ण, १८ रजत, १४ कास्य)

फ्रान्स: ४८ पदक (१३ स्वर्ण, १६ रजत, १९ कास्य)

अष्ट्रेलिया: ३३ पदक (१३ स्वर्ण, १२ रजत, ८ कास्य)

बेलायत: ४२ पदक (१२ स्वर्ण, १३ रजत, १७ कास्य)

दक्षिण कोरिया: २६ पदक (११ स्वर्ण, ८ रजत, ७ कास्य)

जापान: २६ पदक (१० स्वर्ण, ५ रजत, ११ कास्य)

इटाली: २५ पदक (९ स्वर्ण, १० रजत, ६ कास्य)

नेदरल्यान्ड: १७ पदक (७ स्वर्ण, ५ रजत, ५ कास्य)

जर्मनी: १६ पदक (७ स्वर्ण, ५ रजत, ४ कास्य)