काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरको छ । जस अनुसार अमेरिकी डलरको खरिद दर १३३.७१ रुपैयाँ र बिक्री दर १३४.३१ रुपैयाँ तोकिएको छ । त्यस्तै युरोको खरिद दर १४५.८६ रुपैयाँ र बिक्री दर १४६.५२ रुपैयाँ छ । बेलायती पाउण्डको खरिद दर १७१.१४ रुपैयाँ र बिक्री दर १७१.९१ रुपैयाँ कायम भएको छ । भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६०.१५ रुपैयाँ तोकिएको छ । 


OM Sai Pathibhara Hospital

5th aug