काठमाडौं–नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)को लागि विनिमय दर कायम गरेको छ । राष्ट्र बैंकको अनुसार, आज एक अमेरिकी डलरको खरिद दर १३३.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२६ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४४.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.८९ रुपैयाँ कायम गरिएको छ । बेलायती पाउन्ड स्टर्लिङको खरिद दर १७०.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.४२ रुपैयाँ छ ।

OM Sai Pathibhara Hospital

अस्ट्रेलियन डलरको खरिद दर ८७.३६ रुपैयाँ रहेको छ भने बिक्रीदर ८७.७५ रुपैयाँ रहेको छ । साउदी रियालको खरिद दर ३५.६२ रुपैयाँ रहेको छ भने बिक्री.दर ३५.७८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिटको खरिद दर २९.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २९.३८ रुपैयाँ रहेको छ । 

नेपाली बजारमा एक सय भारतीय रुपैयाँको क्रयदर १६० रहेको छ भने विक्रिदर १६०.१५ रुपैयाँ तोकिएको छ । 


2th dollar