काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विनिमयदर कायम गरेको छ । आज अमेरिकी डलरको भाउमा सामान्य गिरावट देखिएको छ । आज अमेरिकी डलरको खरीददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा तोकिएको छ ।

त्यस्तै, १ युरोको खरीददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा रहेको छ भने १ बेलायती पाउन्डको खरीददर १७१ रुपैयाँ ७० पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा तोकिएको छ । आज १ कतारी रियालको बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा, १ मलेसियन रिंगिटको बिक्रीदर २९ रुपैयाँ २२ पैसा र १० जापानी येनको बिक्रीदर ८ रुपैयाँ ९३ पैसा रहेको छ ।

OM Sai Pathibhara Hospital

Aug 1