काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विनिमयदर कायम गरेको छ । बुधबार एक अमेरिकी डलरको क्रयदर १३३ रुपैयाँ ६७ पैसा कायम गरिएको छ भने विक्रिदर १३४ रुपैयाँ २७ पैसा रहेको छ । यूरो पनि १४४ रुपैया ७५ पैसामा किनेर १४५ रुपैयाँ ४० पैसामा बेचिएको छ । भारतीय रुपैयाँको विनिमयदरमा भने खास परिवर्तन देखिएको छैन । एक सय भारतीय रुपैयाँको नेपाली बजारमा क्रयदर १६० रुपैयाँ रहेको छ भने विक्रिदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । थप हेर्नुहोस्


OM Sai Pathibhara Hospital

Dollar rate 31th