काठमाडौं– नेपाल राष्ट्र बैंकले आजको लागि विनिमय दर कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको क्रयदर १३३ रुपैयाँ ६७ पैसा र विक्रिदर १३४ रुपैया २७ पैसा रहेको छ । त्यसैगरी यूरोको क्रयदर १४४ रुपैयाँ ७५ पैसा रहेको छ भने विक्रिदर १४५ रुपैयाँ ४० पैसा तोकिएको छ । बेलायती पाउण्ड पनि १७१ रुपैयाँ ६५ पैसामा किनेर १७२ रुपैयाँ ४२ पैसामा विक्रि भइरहेको छ । भारतीय रुपैयामा भने खास कुनै परिवर्तन देखिएको छैन । नेपाली बजारमा एक सय भारतीय रुपैयाको क्रयदर १६० रहेको छ भने विक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

 

OM Sai Pathibhara Hospital

Dollar rate