काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८० चार जनालाई प्रदान गरेको छ । 


OM Sai Pathibhara Hospital

आइतबार बिहान काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको हो ।


पुरस्कृत चारै जनालाई  प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेका थिए । राजनीतिकतर्फ किशोरकुमार अधिकारी, होमनाथ दाहाल र साहित्यिक विधातर्फ प्रा.डा. योगेन्द्रप्रसाद यादव र डा. हरिप्रसाद शर्मा पराजुलीलाई उक्त पुरस्कार प्रदान गरिएको छ।