काठमाडौं- कलाकार सागर लम्साल ‘बले’ ले विवाह गरेका छन्। उनले आइतबार झापाकी स्नेहा दङ्गालसंग विवाह गरेका हुन्।

उनले सीमित आफन्त र साथीभाइबीच आइतबार विवाह गरेका हुन् । उनको विवाहबारे धेरै जानकार थिएनन् । उनको विवाहको तस्बिर सार्वजनिक भएपछि उनको विवाहबारे चर्चा सुरु भएको हो ।