काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो। 

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ।Screenshot_2024_0701_035515