काठमाडौं । नेपाल ‘ए’र क्यानडा-११ बीच जारी तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत आज अन्तिम खेल हुँदैछ । खेल बिहान ९ः३० बजे मुलपानी क्रिक्रेट मैदानमा हुँदै छ।

यसअघि भएका दुई खेलमा नेपाल र क्यानडा एक–एक खेल जितेका छन् । पहिलो खेल क्यानडा-११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जितेको थियो ।

OM Sai Pathibhara Hospital

शृङ्खला १\१ को बराबरीमा रहेको अवस्थामा आज अन्तिम तथा निर्णायक खेल हुँदैछ ।