काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग-२ अन्तर्गतको बुधबारको खेलमा नेपाल पराजित भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नामिबियाले नेपाललाई २ विकेटले हराएको हो ।

OM Sai Pathibhara Hospital

विश्व कप लिग-२ मा नेपालले भोगेको यो दोस्रो हार हो । यसअघि पनि नामिबियाले नै नेपाललाई चार विकेटले हराएको थियो ।