काठमाडौं । नेपाल प्रहरीका ८ सय २६ जना हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा भएका छन् ।प्रहरी उपरीक्षकको बुधबारको निर्णयानुसार जनपद तर्फका प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा र पदस्थापन भएका हुन् ।

प्रहरी वरिष्ठ हवल्दारहरुलाई प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशनसमेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी देहाय बमोजिम पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको छ।

OM Sai Pathibhara Hospital

वरिष्ठ हवल्दार पदमा बढुवा, को कहाँ भए पदस्थापन र नामावली