काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश वादे १५ लाख घुससहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ गठ्ठाघरबाट पक्राउ गरेको हो ।Screenshot_2024_0118_072047

OM Sai Pathibhara Hospital

अध्यक्ष वादेले बाटो सिफारिसका लागि घुस माग्दै आएका थिए । उनका चालक पदम बहादुर प्रधानलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । साथै उनको गाडी पनि बरामद गरिएको छ ।