काठमाण्डौ  ।  अछाममा भिरबाट लडेर एक महिला घाइते भएकी छन्।

जिल्लाको कमलबजार नगरपालिका–५ की ६२ वर्षीया हिरा देवकोटा भिरबाट लडेर  घाइते भएकी छन्। उनी बाख्रा चराउन  गएका बेला लडेर घाइते भएकी हुन्।

OM Sai Pathibhara Hospital

उनको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।