काठमाडौं । गायीका मेनुका पौडेलद्वारा स्वरबद्ध भारतीय फिल्म ‘सलार’मा समावेश गीत सार्वजनिक भएको छ । निर्माता कम्पनी हम्बेल पिक्चर्सले ‘सुरज ही चाहो बन्के।।’ बोलको हिन्दी गीत युट्युवमा रिलिज गरेको हो ।

सलार पार्ट वन सिसफायर’ नाम दिइएको यो फिल्म डिसेम्बर २२ मा समेत प्रदर्शन तयारीमा छ ।

Screenshot_2023_1213_212324