एजेन्शी  ।  अमेरिकाको हवाईमा डढेलो लाग्दा ५३ ले ज्यान गुमाएका छन । हवाईको मउई शहरसम्म डढेलो फैलिएपछि बस्तीका ५३ जनाको मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

डढेलो सँगै सयौं घर जलेर नष्ट भएका छन् भने तीव्र हावाका कारण लागेको डढेलो नियन्त्रण बाहिर गएपछि हजारौँ अग्नि नियन्त्रक र हेलिकप्टर परिचालन गरिएको छ तर पनि अझै नियन्त्रणमा आउन सकेको छैन,  हजारौँ विस्थापित नागरिक बिस्थापित भएका छन।

डढेलोले हजारौँ हेक्टर जंगल जलेर नष्ट भएको छ भने हाल हवाईमा आपतकाल घोसणा गरिएको छ।