झापा  ।  नेपालको पुर्वी क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको छ। बुधवार विहान ५ः५० मा भुकम्पको धक्का महसुस गरिएको हो।

भारतको बिहार राज्यस्थित पूर्णिया जिल्लाको बनमनखी बजार आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएपछि नेपालमा पनि धक्का महसुस गरिएको हो ।