काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा तेस्रो हुँदै नेपाल सोझै विश्वकप छनोटमा प्रवेश गरेको छ ।FB_IMG_1678968088069

३११ रनको विशाल चुनौती पच्छ्याउँदै ब्याटिङ गरिरहेको नेपालले ४४ ओभरमा ६ विकेट गसमाउँदै २६९ रन बनाएको थियो । FB_IMG_1678968112586

OM Sai Pathibhara Hospital

मैदानमा प्रकाश कम भएका कारण खेल डकवर्थ लेबिस मेथड अनुसार अन्त्य गरिएको हो ।Screenshot_2023_0316_174845FB_IMG_1678968123138FB_IMG_1678981441064