काठमाडौँ / प्रि–ओपन सेसनमा बिहीबार नेप्से सूचक ०.२५ अङ्कले उकालो लागेको छ । यससँगै सूचक १८९७.३४ विन्दुमा आएको छ । 

१६ कम्पनीको १२ लाख ६० हजार ३९९ रुपैयाँको सेयर कारोबार भएको छ । कुल २ हजार ५४१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

OM Sai Pathibhara Hospital

यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने ५ को मूल्य घटेको छ र एक कम्पनी स्थिर छ । यता, १३ उपसूचकहरूमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र दुई कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।