झापा / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घरानले दुई दिन सार्वजनिक बिदा दिने भएको छ । मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुँदै छ ।  सरकारले उक्त दिन  सार्वजनिक बिदा दिने भएकाले प्रतिष्ठानमा इमर्जेन्सी बाहेकका अन्य सेवा बन्द हुने भएको हो ।

प्रतिष्‍ठानका अनुसार अस्पताल तर्फको  अन्तरंग सेवा, आकस्मिक सेवा र पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरू आदि बाहेक बहिरङ्ग सेवा (ओपीडी) प्रशासनिक तथा शैक्षिक कार्यालयहरू बन्द रहने छ ।

OM Sai Pathibhara Hospital