झापा  / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १२९.५८ रुपैयाँ रहेको छ । 

त्यस्तै युरोपियन युरो एकको खरिद दर १३३.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १५३.३८ रुपैयाँ रहेको छ । 

OM Sai Pathibhara Hospital

अस्ट्रेलियन डलर एकको खरिद दर ८६.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.८६ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३४.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.४७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०० रुपैयाँ रहेको छ ।